ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुपर्छः आचार्य

News Desk by News Desk
११:१७ मध्यान्ह, पुस १५, २०८१
पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुपर्छः आचार्य
372
सेयर
371
VIEWS
ShareTweetSendShare

लुम्बिनी पुस १६ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अस्तित्व खतरामा पर्न नदिन पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न जरुरी रहेको बताएका छन् । पाल्पाको वसन्तपुरमा सोमबारदेखि सुरु भएको प्राणी शास्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले मानवको अस्तित्व जोगाउन सबैपक्ष सचेत रहनुपर्नेमा जोड दिए ।

मानिसको विकास निर्माणको काम र चाहनाका कारण मानव अस्तित्व खतरामा पर्नेगरी काम गर्न नहुनेमा उनले जोड दिए । मुख्यमन्त्री आचार्यले प्रकृति र मानवबिचमा सन्तुलन कायम गरेर मात्र सबैको हित हुने धारणा राखे । आचार्यले लुम्विनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम राखेर योजना तथा कार्यक्रम अगाडि बढाउन तयार रहेको उल्लेख गरे ।

मानव र जीवजन्तुको अस्तित्वका लागि वातावरणीय सन्तुलन राख्न आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकार सबैपक्षसँग सहकार्य गर्न तयार रहेको बताए । प्रकृतिको मितव्ययी प्रयोग गर्दै दीगो विकासमा प्रदेश सरकारले ध्यान दिएको मुख्यमन्त्री आचार्यले उल्लेख गरे । विज्ञहरूले दिएको सुझाव र अनुसन्धानबाट प्राप्त पृष्ठपोषणलाई कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको उनले जानकारी दिए ।

लुम्विनी प्रदेश जैविक विविधताले धनी भएको बताउँदै उनले जैविक विविधतालाई प्रयोग गरेर समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जुलोजिकल सोसाइटीको संयुक्त आयोजनामा वसन्तपुरमा नेसनल कङ्ग्रेस अफ जुलोजि सुरु भएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने नेपाल जुलोजिकल सोसाइटीका अध्यक्ष प्राध्यापक प्राडा. महेन्द्र महर्जनले बताए । सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव वन्यजन्तु द्वन्द्व र न्युनीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रमा रुचि राख्ने अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण

Next Post

मानव बेचबिखनका घटना बढ्दो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
मानव बेचबिखनका घटना बढ्दो

मानव बेचबिखनका घटना बढ्दो

जेष्ठ नागरिक क्लवद्धारा २० जनालाई सम्मानित

जेष्ठ नागरिक क्लवद्धारा २० जनालाई सम्मानित

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु, बाँकेमा भव्य स्वागत

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु, बाँकेमा भव्य स्वागत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?