ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल: इच्छा विपरित रंग दल्ने र लोला हानेको पाइए कारवाही गर्ने चेतावनी

News Desk by News Desk
९:४७ बिहान, फाल्गुन २७, २०८१
सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल: इच्छा विपरित रंग दल्ने र लोला हानेको पाइए कारवाही गर्ने चेतावनी
431
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके फागुन २७ गते ।
होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् ।

मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै उनले बिना सहमति कोहि कसैलाई रंग छ्याप्ने र अविर दल्ने कार्य कानुन विपरित भएको जनाएका छन् । ‘होली पर्व मनाउने बहानामा कसैको इच्छा विपरित लोला हान्ने, रंग दल्ने कार्य नगर्न अपिल गरिन्छ,’ एसपी कार्कीले भने, ‘चाड पर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन गरि अमर्यादित तथा उछृङ्खल कार्यहरु नगर्न अपिल गर्दछौँ ।’
उनले होलीको अवसरमा हो–हल्ला तथा ठूलो स्वरमा साउण्ड सिष्टमको प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

‘आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गर्दै अपरिचित समुहमा होली नखेल्न र महिला, बालबालिका, जेष्ठ नागरिक र शारिरिक रुपमा अशक्त ब्यक्तिलाई दुब्र्यवहार नगर्न समेत सुझाएका छन् । ‘रेलिङ नभएको घरको छतमा होली खेल्ने क्रममा दुर्घटना हुन सक्ने खतरालाई मध्यनजर गरि होली खेलौँ र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा दुर्घटना हुन सक्ने भएकोले ख्याल गर्न म हार्दिक अपिल गर्दछु,’ उनले आफ्नो अपिलमा भनेका छन्, ‘महंगा गरगहना लगाएर होली खेल्न ठाउँमा नजान मेरो सुझाव छ ।’

कसैको इच्छा विपरित रंगल दले, लोला हाने होली खेल्ने बहानामा कसैमाथि अभद्र ब्यवहार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्पष्ट पारेका छन् । ‘होली र इस्लाम धर्मावलम्वीको रमजान महिना सँगसँगै रहेकोले एकदमै संवेदशिल भएर होली पर्व मनाउन हामी अपिल गर्दछौँ,’ उनले भने ।

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

उनले होलीलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बाँकेमा सुरक्षा ब्यवस्था मिलाइएको बताए । नेपालगन्जमामात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । सम्वेदनशिल, अति सम्वेदनशिल ठाउँको पहिचान गरि प्रहरी परिचालन गरिएको उनले बताए । ‘सम्बेदनशिल क्षेत्रको पहिचान गरि चोक–चोका सादा पोशाक र बर्दि सहितका प्रहरी परिचालन गरिने छ नै गाडीबाट मोबाइल गस्तीसमेत हुनेछ,’ उनले भने ।
कसैको इच्छा विपरित रंग दल्ने, लोला हान्ने वा होली खेल्ने नाममा अभद्र ब्यवहार गरेको पाइए तत्काल कारवाहीको दायरामा ल्याइने पनि एसपी कार्कीले स्पष्ट पारेका छन् ।

बाँकेको सुरक्षा ब्यवस्था एकदमै चुस्त राखेका एसपी कार्कीको बाँकेबासीले खेलेर प्रशसा गर्दै आएका छन् । उनकै सक्रियतामा चाडपर्व शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै आएका छन् । एसपी कार्की आएदेखि शान्ति महशुस गरेको नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलका चुन्नु बैश्यले बताए । उनले भने, ‘एसपी कार्की सावकै कारण बाँकेमा चाडपर्व खुलेर मनाउन पाइएको छ । उनकै कारण चाडपर्व शान्तिपूर्ण रुपमा सम्पन्न भइरहेको मलाई लागेको छ ।’

रमजान महिना भएकोले इस्लाम धर्मावलम्वीहरु नमाज पढ्न मस्जिदमा जाने र फर्किने भएकोले यसतर्फ सजगर हुन उनले आग्रह समेत गरेका छन् । ‘तपाई हाम्रो सानो गल्तीले सद्भावको सहर नेपालगन्जमा नराम्रो परिस्थिति सिर्जना हुन सक्छ । यसतर्फ सवैले ध्यान पुर्याउनु हुने छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

ADVERTISEMENT

एसपी कार्कीले होली र रमजानको शुभकामना समेत दिएका छन् । ‘सवैलाई आ–आफ्नो धार्मिक मान्यता अनुसार चाडपर्व मनाउने अधिकार छ । आफ्नो पर्व मनाउने क्रममा अर्काको धर्मको पनि कदर गर्नुपर्ने हुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको धर्ममाथि आँच आउने काम कोही कसैले गर्न हुँदैन,’ उनले भने ।

Share177Tweet106SendShare
Previous Post

बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै

Next Post

सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
Next Post
सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

सिँचाइका लागि सामुदायिक वनभित्र जलाशय

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशमा पर्यटन नीतिबारे चरणबद्ध छलफल

कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा कोहलपुरको छलाङ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?