ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मरिसकेको राजतन्त्र ब्यूताउने चेष्टा नगर्न एमाले महासचिव पोखरेलको चेतावनी

News Desk by News Desk
११:११ बिहान, बैशाख २०, २०८२
मरिसकेको राजतन्त्र ब्यूताउने चेष्टा नगर्न एमाले महासचिव पोखरेलको चेतावनी
416
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रलाई फर्काउने दुष्प्रयास नगर्न चेतावनी दिएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई शनिवार नेपालगन्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजतन्त्रमा नभएको विकास लोकतन्त्रले दिएको बताए ।

नेपालमा बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको उनको भनाई थियो । ‘कुनै दलले बहुमत ल्याउन नसक्दा छिटो–छिटो सत्ता समीकरण बदल्ने अवस्था छ । सत्ता समिकरण छिटो–छिटो बदलिँदा मुलुक निर्माणमा समस्या सिर्जना भएको छ,’ महासचिव पोखरेलले भने ।

उनले अव कुनै एउटा दललाई बहुमत दिए मात्र देश निर्माणमा टेवा पुग्ने धारणा राखे । साना दलका कारण दीर्घकालिन सरकार गठनमा असर परेको बताउँदै उनले जनताले अब साना दललाई भन्दा ठूला दललाई भोट दिएर बलियो सरकार गठनका लागि जनमत दिनुपर्ने बताए । छिमेकी देश भारत र चीनमा बहुमतको सरकार भएकोले देश निर्माणमा टेवा पुगेको छ,’ उनले भने ।

उनले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न बाध्य भएको बताए । ‘दुई ठूला दल मिलेर सरकार गठन गर्ने रहर होइन, बाध्यता हो । बलियो सरकार भए मात्र देशमा विकास सम्भव भएको हामीले बुझ्यौँ र दुई ठूला दल मिलेर सरकार गठन बर्न बाध्य भयौँ,’ महासचिव पोखरेलले भने ।

सम्बन्धित समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

महासचिव पोखरेलले लोकतन्त्र आएपछि विकासले फड्को मारेको जिकिर गरे । ‘पञ्चायती ब्यवस्थामा नेपालीको जिडिपी दुई सय डलर थियो, अहिले एक हजार चार सय पुगेको छ,’ उनले भने, ‘दुई सयबाट १४ सय पुग्यो, तर लोकतन्त्रमा केहि भएन भनेर अफबाह फैलाएर लोकतन्त्रलाई कमजोर पार्ने काम गरिदैछ ।’

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एमालेका सचिव एवम् लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्याल, मोेर्चा विभाग प्रमुख भानुभक्त ढकाल, प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, दिपा शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाई, पशुपति दयाल मिश्र लगायतले शुभकामना दिएका थिए । कार्यक्रम नेपाल इत्तेहाद संगठनका नेता हलिम शाहले गरेका थिए ।

ADVERTISEMENT
Share179Tweet99SendShare
Previous Post

विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघद्वारा प्रभातफेरी र स्वास्थ्य शिविर

Next Post

अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणको योजना बनाउन विओपी जमुनाहमा छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
Next Post
अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणको योजना बनाउन विओपी जमुनाहमा छलफल

अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणको योजना बनाउन विओपी जमुनाहमा छलफल

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेश सरकारद्धारा बजेटबारे सुझाव संकलन

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?