ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणको योजना बनाउन विओपी जमुनाहमा छलफल

News Desk by News Desk
१२:१८ मध्यान्ह, बैशाख २०, २०८२
अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणको योजना बनाउन विओपी जमुनाहमा छलफल
584
सेयर
583
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (विओपी) जमुनाहले सरोकारवाला निकायसँग शनिवार छलफल गरेको छ ।

सीमामा हुने अपराध, अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रणका विषयमा जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज र मानव बेचविखन विरुद्धको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश विक्रम केसीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका १६ का वडा अध्यक्ष कलिम अहमद अन्सारीको अध्यक्षतामा भएको बैठकमा नाकामा हुने अपराधका घटना न्यूनिकरण गर्न सरोकारवाला निकायसँग छलफल गरिएको बताए । ‘नाकामा हुने विभिन्न खालका अपराधिक घटना घट्न नदिन जनप्रतिनिधि, विभिन्न संघसंस्था, स्थानीयबासी र नागरिक समाजका अगुवाको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘नाकामा हुने अवैध चोरी पैठारी, मानव बेचविखन र लागु औषध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरीको ठम्याई छ ।’

सम्बन्धित समाचार

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (विओपी) जमुनाहले सरोकारवाला निकायसँग हरेक महिना छलफल गर्दै आएको छ । छलफलमा गत महिनाको समिक्षा र आगामी महिनाका लागि योजना बनाउने गरेको डिएसपी केसीले बताए । ‘सरोकारवाला निकायसँग नियमित छलफल र परामर्शमा छौँ,’ उनले भने ।

वडा अध्यक्ष अन्सारीले नाकामा हुने विभिन्न खाले अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले सुरक्षा निकायलाई परेको समस्या समाधानका लागि दिनरात नभनी सहयोग गर्ने प्रतिवद्धता जनाए ।

छलफलमा इलाका प्रहरी कार्यालय जमुनाहका सहायक प्रहरी निरीक्षक खगेन्द्र केसी, नागरिक समाजका बरकत अलि, आफन्त नेपालका सुनिता सारु, नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य डम्बरबहादुर चन्द लगायतले मानव बेचविखन, लागु औषध र अवैध चोरी पैठारीको बारेमा विचार राखेका थिए ।

ADVERTISEMENT
Share234Tweet146SendShare
Previous Post

मरिसकेको राजतन्त्र ब्यूताउने चेष्टा नगर्न एमाले महासचिव पोखरेलको चेतावनी

Next Post

लुम्बिनी प्रदेश सरकारद्धारा बजेटबारे सुझाव संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
Next Post
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी प्रदेश सरकारद्धारा बजेटबारे सुझाव संकलन

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः शुरु

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?