ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

जावेद अन्सारी by जावेद अन्सारी
१२:४३ बिहान, जेष्ठ ७, २०८२
शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै
511
सेयर
488
VIEWS
ShareTweetSendShare

बाँके जेठ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका—८ स्थित धोवी तालमा उपमहानगरले फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । नेपालगन्ज रंगशालाको गेटबाट सय मिटर पश्चिममा रहेको यो तालको छुट्टै विशेषता र आफ्नै महत्व छ । कहिलै नसुक्ने यो ताल संरक्षण अभावमा सुक्न थालेको छ । वर्षात र हिउँदमा यो तालमा पानी भए पनि तीन वर्षदेखि पानी सुक्न थालेको छ ।

फोहोर फाल्नका लागि नेपालगन्ज उपमहानगरले ३८ करोड लागतमा प्रविधियुक्त ल्याण्डफिल साइट निर्माण गरेको छ । नगरबाट संकलन भएको फोहोर भण्डारण गर्ने र कुहिने बस्तुबाट प्राङ्गारिक मल उत्पादन तथा प्लाष्टिक र फलामजन्य बस्तु विक्रि गरेर आर्थिक उपार्जन गर्ने लक्ष्य लिएर उक्त ल्याण्डफिल साइट निर्माण गरिएको हो ।

तर, उपमहानगरले ल्याण्डफिल साइटमा फाल्ने फोहोर नेपालगन्जको ब्यस्त मानिने र इतिहास बोकेको तलाउमा भण्डार गरि दुर्गन्ध फैलाउने काम गरेको छ । उपमहानगरको नजरमा पर्न नसकेको उक्त ताललाई पुरेर भौतिक संरचना निर्माण गर्ने दाउमा उपमहानगर छ ।

उपमहानगरले फोहोर थुपारेका कारण आसपासको क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । तलाउमा फालेको फोहोरले घर भित्रसमेत बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय प्रामिला खडकाले बताइन् । उनले तालमा फालेको दुर्गन्ध घरसम्म पुग्ने गरेको बताइन् । ‘घरको झ्याल खोलेर बस्न सकिदैन । बाहिर बसेर चिसो हावा खान नपाइने भएको छ,’ उनले भनिन् ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

यो तालको नजिकै मन्दिर र पिपलको बोट छ । क्रियापुत्रीहरु पानी चढाउन यहि पिपलमा आउँछन् । यहि मन्दिरमा क्रियापुत्री बस्ने घरसमेत निर्माण गरिएको छ । दुर्गन्धले मन्दिरमा दर्शनका लागि आउने र पिपलमा पानी चढाउन आउने क्रियापुत्रीलाई समेत असज बनाएको छ । ‘यो तालको आफ्नै महत्व र विशेषता छ,’ एक स्थानीयले अनलाइन खोजखवरसँग भने, ‘उपमहानगरले यो ताललाई पुर्नु हुँदैन, बरु यसको संरक्षणमा ध्यान दिनुपर्छ ।’

नेपालगन्जका क्रियापुत्रीहरु मन्दिर र पिपलको पूजा गर्ने, तालको छेउमा कपाल खौरिने र यहि तालमा स्नान गर्दै आएका थिए । यसअघिका वडा अध्यक्ष सुरेन्द्र गुप्ताले तालको सौन्दर्यकरण गर्ने प्रयास गरे पनि विवादका कारण सफल हुन नसकेको बताए । उनले फोहोरले तलाउ पुर्ने कार्य सरासर गलत भएको समेत बताए । ‘तालको आफ्नै महत्व र इतिहास छ । तालको सौन्दर्यकरण गर्न माग गर्दै उनले इतिहास मेट्ने काम गर्न नहुने स्पष्ट पारेका छन् । ‘तलाउ पुर्ने काम कुनै पनि हालतमा सुहाउँदो छैन,’ उनले भने ।

स्थानीयले उक्त ताल ब्यवस्थापन गर्न उपमहानगरसँग माग समेत गरेका छन् । ‘भएका तालको संरक्षण गर्नुपर्ने ठाउँमा माटो र फोहोर फाल्ने कार्य राम्रो भएन,’ एक स्थानीयले भने, ‘ताल संरक्षणका लागि तिन वटै तहका सरकारले ध्यान दिन आवश्यक छ ।’
यस विषयमा नेपालगन्जका मेयर प्रशान्त विष्टलाई फोन गर्दा उठाएनन् भने वडा नं. ८ का वडा अध्यक्ष रजनीश बाजपेयीले अनभिज्ञता प्रकट गरे । उनले माटो पटान र फोहोर फालेको आफूलाई कुनै जानकारी नआएको बताए । ‘फोहोर फाल्ने र माटो पटान गर्ने वडाको कुनै योजना छैन । उपमहानगरको सरसफाई शाखाले फोहोर फाल्न लगाएको भए मलाई जानकारी भएन,’ उनले भने ।

ADVERTISEMENT

तर, स्थानीयले फोहोर फालेको विषयमा वडा अध्यक्ष बाजपेयीलाई धेरै पटक जानकारी गराएको उषा कुमारी खडकाले बताइन् । उनले पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाई नभएको बताइन् । फोहोर नफाल्न भन्दा पनि कसैले नसुनेको एक स्थानीयले गुनासो सुनाए ।

भिडियो पनि हेर्नुहोस्

Share218Tweet122SendShare
Previous Post

७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार

Next Post

हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
Next Post
हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

अपराध अनुसन्धानमा अब्बल ओम राना डिआइजीमा बढुवा

अपराध अनुसन्धानमा अब्बल ओम राना डिआइजीमा बढुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?