ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

News Desk by News Desk
८:२५ बिहान, जेष्ठ १६, २०८२
राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग
695
सेयर
694
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँकेको हुलाकी सडकअन्तर्गत नेपालगन्ज–बघौडा–अगैया सडकखण्डको राप्तीनदीको सिधनियाघाटमा निर्माणाधिन पुलको लम्बाई बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।

सिधनियाघाटमा निर्माण भइरहेको सात सय मिटर लामो नयाँ पुलको लम्बाई ११४० मिटर नगरेसम्म डुबान तथा बाढीको समस्या समाधान नहुने भन्दै जिल्लाको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पुल को लम्बाई बढाउन सरकारसँग माग गरेका हुन् ।

बाँकेका तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, हुलाकी सडक परियोजनाका कर्मचारी, जिल्लाका प्रहरी र प्रशासन प्रमुखलगायत स्थानीयको सहभागितामा भएको सर्वपक्षीय भेलाले सो पुलको लम्बाई बढाउनुपर्ने मागसहितको निर्णय गरेर केन्द्रमा पठाइएको प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बताइन् ।

उनले राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई ११४० मिटर रहेकाले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकाले तीन पालिकाका जनताको तर्फबाट लम्बाई बढाउनुपर्ने माग गरिएको बताइन् ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

प्रदेशसभा सदस्य नमुनाको पहलमा आयोजना गरिएको सर्वपक्षीय भेलामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिशासिंह थारु र डुडुवा गाउँपालिका ५ का वडा अध्यक्ष झंकबहादुर थापालगायतका जनप्रतिनिधि र स्थानीयले पुलको लम्बाई वृद्धि नगरिए समस्या समाधान नहुने प्रष्ट पारे ।

उनिहरुले पुलको लम्बाई वृद्धि नगरिए तटबन्धलगायत अन्य काम अगाडि बढाउन नदिने चेतावनी पनि दिए ।

सो अवसरमा हुलाकी सडक आयोजना कार्यालय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारी र निर्माण व्यवसायी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीमा प्रमुख धिरेन्द्र दाहालले हाल निर्माण भइरहेको पुलको अवस्थाबारे जानकारी गराउँदै लम्बाई बढाउने कार्य केन्द्रबाट मात्रै हुन सक्ने भएको बताए ।

ADVERTISEMENT

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगर, शसस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेका प्रमुख एसपी शोभाकान्त खनाललगायतको पनि उपस्थिति रहेको थियो ।

राप्ती नदीको सिधनियाघाटमा रहेको पुरानो पुल साँघुरो र सानो हुनुका साथै नदीको कटान र डुबान क्षेत्र बढ्दै गएकोले त्यहाँ ७०० मिटर लामो नयाँ पुल निर्माण कार्य भइरहेको छ ।

सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माण कार्यलाई तीव्रता दिएको छ ।

२०८४ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०७९ माघमा पुलको सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल ७०० मिटर लम्बाइ र ११ मिटर चौडा छ । सोही पुललाई ११४० मिटर लामो बनाउनुपर्ने सो क्षेत्रका जनताको माग रहेको छ ।

Share279Tweet174SendShare
Previous Post

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

Next Post

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

रैथाने उत्पादन जोगाउन ‘कृषि जैविक विविधता मेला’

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

कर्णालीमा पेचिलो बन्दै कर्मचारी आन्दोलन

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?