ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रोजगारीमा महिला सहभागिता वृह्त संवाद

News Desk by News Desk
८:१३ बिहान, असार २, २०८२
रोजगारीमा महिला सहभागिता वृह्त संवाद
424
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके असार २ गते ।
कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले रोजगारीमा महिलाहरुको सहभागिता बढाउने उद्देश्य अनुरुप सोमवार वृह्त संवाद गरेको छ ।

रोजगारीमा महिला सहभागिता विषयक उक्त संवादमा सहभागि भएका महिलाहरुले स्थानीय सरकारले आवश्यकताका आधारमा सीपहरु प्रदान गरे रोजगारीको वातावरण सिर्जना हुने बताए । उनीहरुले सीप प्रदान गर्ने सवालमा सबैको पहुँचलाई सुनिश्चित गर्न पनि माग गरे । कोहलपुर नगरपालिका वडा नं.२ लोकनगरकी लक्ष्मी अधिकारीले स्थानीय सरकारबाट आयआर्जन गर्न सक्ने खालका तालिम र सीपहरु आवश्यक रहेको बताइन् ।

कोहलपुर नगरपालिका वडा नं.१२ की सिर्जना शर्माले आफु रोजगारीतर्फ उन्मुख हुन चाहेपनि सीपको अभावमा व्यवसाय गर्न नसकेको बताइन् । उनी सीप सिकेर सिलाईकटाई व्यवसाय गर्न चाहेको पनि बताउँछिन् । करिव दुई सय महिला सहभागि उक्त संवाद कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले महिलाहरुलाई उद्यमशिल बनाउन पालिकाले विभिन्न खाले सीपमुलक तालिम प्रदान गर्दै आएको बताए ।

उनले आवश्यकता र मागका आधारमा त्यस्ता तालिमहरु प्रदान गर्दै आएको बताउँदै प्राप्त तालिमको सदुपयोग गर्न पनि सुझाव दिए । कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन सिलाईकटाई, व्युटिसियन, कफी, खाजा तथा नास्ता बनाउने लगायतका वेसिकदेखि एडभान्ससम्मका तालिम प्रदान गर्दै आएको बताइन् । उनले तालिमसँगै आवश्यक प्रविधिको समेत पालिकाले सहयोग गर्दै आएको बताइन् ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

उनले पालिकाले पूर्वाधार विकासलार्य मात्रै नभएर रोजगारीको वातावरण सिर्जना गर्ने गरी आफुहरु लगि परेको बताइन् । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले उद्यमशिलता र रोजगारमा जोडिन सर्वप्रथम व्यक्तिनै सक्रिय हुनुपर्ने बताए । उनले रोजगारीमा महिलाहरुको ठूलो सम्भावना रहेको बताउँदै उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताए । सफल उद्यमी गीता विकले उद्यमी बन्नका लागि लगानीको भन्दा पनि इच्छाशक्तीको बढी जरुरी रहेको बताइन् ।

कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले महिलाहरुलाई रोजगार क्षेत्रको सम्भावना देखाउन संवाद कार्यक्रम गरिएको बताए । उनले कोहलपुर क्षेत्रका दुई सय महिलाहरुलाई कार्यक्रममा सहभागि गराएर रोजगारी क्षेत्रको अवस्था, पहिचान र सम्भावनाबारे संवाद गरिएको बताए ।

ADVERTISEMENT
Share170Tweet106SendShare
Previous Post

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

Next Post

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

लुम्विनीमा सडक गुरुयोजनाको काम अन्तिम चरणमा

तुलसीपुर–घोराही सडक बोलपत्रमाथि आर्थिक प्रस्ताव खुल्यो

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?