ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान

News Desk by News Desk
८:५३ बिहान, साउन ३, २०८२
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्धारा सम्मान
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागले नेपालगन्जमा सम्मान कार्यक्रम गरेको छ । शनिवार एक कार्यक्रमका बीच २०८१ को एसइई परिक्षामा प्रथम हुने विद्यार्थी, विद्यालय, अनेरास्ववीयु, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल बौद्धिक परिषदको राष्ट्रिय अधिवेशनमा बाँकेबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मानित गरिएको विभागका अध्यक्ष सुर्य रोकायले जानकारी दिए ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शान्ति ढकालले पार्टी र आस्थाका संगठनबीचको समन्वय र सहकार्य अत्यन्तै आवश्यक रहेको बताइन् । उनले समन्वय र सहकार्यका माध्यमबाट पार्टी र संगठनहरुले काम गरे समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् ।

यस्तै संविधान सभा सदस्य तथा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भारले संविधान र कानूनी अधिकार जनतासमक्ष पुर्याउन पार्टीले मात्रै सम्भव नहुने भएकाले बौद्धिक वर्गहरुको अहम् भूमिका हुने बताए । कार्यक्रममा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव बामदेव सुवेदी, आदर्श मावि राँझाका प्रअ प्रकाश आचार्यले लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा १३ जनालाई सम्मानित गरिएको पनि रोकायले बताए । एसइई परिक्षामा ४ जिपिए ल्याइ जिल्लामा सर्वोत्कृष्ट हुने बाल विद्या मन्दिर कोहलपुरकी सिर्जना डिसी, ३.९६ जिपिए ल्याउने धम्वोजी मावि नेपालगन्जकी अदिती यादव रहेका छन् । त्यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव बामदेव सुवेदी, सदस्य रेखा धिताल र इन्दिरा गौतम, अनेरास्ववियुका अनुशासन आयोग अध्यक्ष सुमन घिमिरे, केन्द्रीय सदस्य वर्षा मल्ल रहेका छन् ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

नीति, योजना तथा अनुसन्धान आयोगका सदस्य साक्षी शर्मा, नेपाल बौद्धिक परिषदका अर्थ सचिव कृष्ण कुमार लम्शाल, केन्द्रीय सदस्य दमन डिसी, लेखा आयोगका सचिव प्रकाश रेग्मी र गोर्खा युनाइटेड पव्लिक स्कुल कोहलपुर र आदर्श मावि राँझालाई सम्मानित गरिएको अध्यक्ष रोकायले बताए ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

Next Post

डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post
डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

डिआइजी र एसपीको निर्देशनपछि नाकामा अबैध सामान धमाधम बरामद

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन गृहमन्त्रीलाई ध्यानाकर्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:25 am5:39 pm +0545
Feels like: 19°C
Wind: 3km/h N
Humidity: 96%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
32°C / 17°C
31°C / 21°C
27°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?