ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

News Desk by News Desk
१०:५४ मध्यान्ह, साउन २२, २०८२
वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण
394
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके साउन २३ गते ।
लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट क्षति भएका दुई सय ८९ घर परिवारलाई एक करोड १९ लाख रुपियाँ राहत उपलव्ध गराइएको छ । जङ्गली वन्यजन्तुबाट क्षति बेहोरेका प्रदेशका दुई सय ८९ घर परिवारलाई लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा एक करोड १९ लाख १२ हजार तीन सय ५२ रुपियाँ राहत उपलब्ध गराएको हो।

विभिन्न समयमा वन्यजन्तुको आक्रमणबाट क्षति भएका र जिल्लामा रहेका डिभिजन वन कार्यालयमार्फत सिफारिस भएर मन्त्रालय आएका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीका पशु, बाली र मानवीय क्षति भएका परिवारलाई मन्त्रालयले राहत उपलब्ध गराएको हो ।

चार जिल्लामा राहतअन्तर्गत मानवीय क्षति भएका २० जनालाई ७९ लाख ७६ हजार दुई सय ३२ रुपियाँ, दुई सय ६८ वटा पशुपक्षीमा भएको क्षति वापत ३९ लाख ३४ हजार पाँच सय र कृषि बालीमा क्षति भएका एक किसालाई एक हजार छ सय २० रुपियाँ राहत उपलब्ध गराएको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुशील सुवेदीले जानकारी दिए।

सूचना अधिकारी सुवेदीका अनुसार सबैभन्दा धेरै बर्दिया जिल्लामा एक सय ३६ पीडितलाई ५४ लाख ३९ हजार आठ सय रुपियाँ राहत उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय बर्दियाबाट आएको सिफारिसका आधारमा वन्यजन्तुबाट मानवीय क्षति भएका १५ जना पीडितलाई ५८ लाख ६ हजार तीन सय र एक सय २१ वटा पशुमा भएको क्षतिका आधारमा १२ लाख ३० हजार पाँच सय रुपियाँ राहत उपलब्ध गराएको बताए ।

सम्बन्धित समाचार

खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षाबारे सचेतना

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

त्यसैगरी बाँके जिल्लामा दुई जना मानवीय पीडितलाई १८ लाख र ३६ वटा पशु पीडित परिवारलाई नौ लाख १२ हजार पाँच सय, अर्घाखाँची जिल्लामा एक सय दश वटा पशुपीडित किसानलाई १७ लाख ८१ हजार पाँच सय र दाङ जिल्लामा तीन जना मानवीय क्षति भएका पीडितलाई तीन लाख ६६ हजार नौ सय ३२ रुपियाँ, एक जना पशुपीडित किसानलाई दश हजार रुपियाँ र एक जना कृषि बालीमा क्षति भएका पीडित परिवारलाई एक हजार ६ सय २० रुपियाँ राहत उपलब्ध गराएको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा विगत तीन वर्षदेखि कृषि बाली र वन्यजन्तुबाट भएको क्षतिका पीडित परिवारतलाई राहत उपलब्ध गराएको छ । सूचना अधिकारी सुवेदीले भने,‘प्रत्येक वर्ष वन्यजन्तुबाट हुने क्षतिको वितरण सङ्कलन गर्ने काम गरिएपनि विगत तीन वर्षदेखि राहत उपलब्ध गराउन सकेका थिएनौँ ।

गत वर्ष तीन वर्षदेखि बाँकी रहेको राहत उपलब्ध गराएका छौँ ।’ राहत प्राप्तका लागि झन्झटिलो प्रक्रियासँगै लामो समय लाग्ने भएका कारण प्रदेशका अन्य जिल्लाहरुबाट सिफारिस नै नआउने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

ADVERTISEMENT
Share160Tweet98SendShare
Previous Post

बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन

Next Post

ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षाबारे सचेतना
प्रदेश समाचार

खजुरामा बालबालिका तथा युवालाई साइबर सुरक्षाबारे सचेतना

५:३७ बिहान, भदौ ३०, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

१२:५० बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
Next Post
विमानस्थलबाट १ राउण्ड गोलीसहित युवती पक्राउ

ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:23 am5:42 pm +0545
Feels like: 23°C
Wind: 5km/h WNW
Humidity: 79%
Pressure: 1010.84mbar
UV index: 0
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?