ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शैक्षिक गुणस्तर सुधार गर्न नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू

News Desk by News Desk
१०:५४ मध्यान्ह, भदौ १८, २०८२
शैक्षिक गुणस्तर सुधार गर्न नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू
442
सेयर
430
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा शिक्षामा सबैभन्दा पछाडि परेको नरैनापुर गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न पालिका भित्रका सबै सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीका अनुसार, पालिकामा रहेका विद्यालयहरुमा शिक्षकको उपस्थिति कम हुने, पढाइको कुनै निश्चित योजना नहुने तथा के के पढाई भयो त्यसको जानकारी पनि नहुने गरेकोले ती सबै जानकारी समेट्न विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको हो।

उनले शिक्षक डायरीले शिक्षकको दैनिक, त्रैमासिक तथा वार्षिक योजना र सम्पन्न कार्यको अभिलेख तयार गर्न सहयोग गर्ने उद्देश्य राखेको बताउँदै डायरीमा आवश्यक तथ्य र पाठ्यक्रमसँग सम्बन्धित प्रारुप समावेश गरिएको बताए ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमल केसीले डायरीको नियमित प्रयोगले शिक्षकमा शैक्षिक सूचनाको खोज गर्ने बानी विकास हुनुका साथै योजना तयार गर्न र शिक्षण विधि छनोट गर्न सजिलो हुने बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बिद्यालयमा अनिवार्य गरिएको शिक्षक डायरीले शिक्षकको क्षमता र विद्यार्थीको पढाइप्रतिको मोह बढाउने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार, डायरीमा विद्यालयको प्रशासनिक विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रक्रिया, विद्यार्थीको व्यक्तिगत विवरण र अतिरिक्त गतिविधि विवरण राख्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

ADVERTISEMENT
Share184Tweet108SendShare
Previous Post

खाद्य उद्योग दर्ता अनलाइनमार्फत शुरू

Next Post

सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post
सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा

सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा

“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?