ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेको दर्जनौँ कार्यालयमा आगजनी : करिब दश अर्बभन्दा बढीको क्षति

News Desk by News Desk
२:०३ बिहान, भदौ २६, २०८२
बाँकेको दर्जनौँ कार्यालयमा आगजनी : करिब दश अर्बभन्दा बढीको क्षति
388
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके भदौ २६ गते ।
बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका स्थानीय सरकारका कार्यालयसहित करिब एक दर्जन बढी सरकारी कार्यालयमा आगजनी हुँदा करिब दश अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

बुधवार जेनजी प्रदर्शनको क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट करिब दश अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

जेनजी प्रदर्शनकारीहरुको नाममा गरिएको आगजनी तथा तोडफोडबाट नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय लगायत ध्वस्त भएका छन् ।

ती कार्यालयमा रहेका सम्पूर्ण सामग्रीसहित कागजपत्र तथा सयौंको संख्यामा मोटरसाइकल र गाडीहरु पनि जलाएर ध्वस्त पारिएका छन् । ठुलो संख्यामा रहेको भिडले विभिन्न नाराहरु लगाउँदै ती सबै कार्यालयमा पुगेर त्यहाँ आगो लगाई सबै सामान तथा भवन जलाएर ध्वस्त बनाएको हो ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

यसअघि उनीहरुले पासाङल्हामु मार्गमा रहेको नेकपा (एमाले) बाँकेको कार्यालय र सुर्खेतरोडमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएका थिए । पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक तथा विपि चोकमा रहेको विपि कोइरालाको शालिक समेत तोडफोड गरेर ध्वस्त बनाएका थिए ।

उच्च अदालतको नेपालगन्ज इजलाश, मालपोत कार्यालय र जिल्ला अदालत बाँकेमा गरिएको आगजनीले त्यहाँबाट निस्केको धुवाँको मुस्लोले सँगैरहेको भेरी अस्पताल ढाकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको भेरी अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले नजिकै विभिन्न कार्यालयमा भएको आगलागीले बिरामीलाई जोखिममा पारेको बताए । धुवाँको मुस्लोले अस्पताल पुरै छोपिंदा समस्या भएको थियो ।

ADVERTISEMENT

सोमबार काठमाडौँदेखि देशको विभिन्न ठाउँहरुमा जेनजीहरुको प्रदर्शनमा बाँकेका दुई जनासहित १९ जनाको मृत्यु भएको आक्रोशमा युवाहरुले बुधवार बिहानैदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा टायर बालेर विभिन्न ठाउँहरुमा प्रदर्शन गरेका थिए ।

Share158Tweet96SendShare
Previous Post

नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ

Next Post

नेपालगन्ज कारागारमा आगजनी, गोली चल्दा कैदी घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
नेपालगन्ज कारागारमा आगजनी, गोली चल्दा कैदी घाइते

नेपालगन्ज कारागारमा आगजनी, गोली चल्दा कैदी घाइते

बाँकेभर निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन नपाइने

बाँकेभर निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन नपाइने

दाङमा हट्यो कर्फ्यु, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

दाङमा हट्यो कर्फ्यु, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?