ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल

News Desk by News Desk
११:३८ बिहान, भदौ ३०, २०८२
विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल
425
सेयर
415
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३० गते ।
गत भदौ २४ गते बाँकेमा भएको विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गरि कानुनी कठघरामा ल्याउन बाँके प्रशासनले प्रक्रिया अगाडी बढाएको छ । बाँके प्रशासनले सोमवार एक सुचना जारी गरि विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्ने कार्य अगाडी बढाएको जनाएको हो ।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा केही उच्छृंखल्न व्यक्ति तथा समूहले जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयको महत्वपूर्ण अभिलेख, कार्यालय सामग्री, सरकारी गाडी र कार्यालय भवन समेतमा आगजनी, तोड्फोड गरि अकल्पनिय क्षति पुर्याएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

‘सरकारी, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा तोड्फोड, आगजनी र लुट्पाट गर्ने व्यक्ति तथा समूहलाई समयमै पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन नसकिएमा समाजमा दण्डहिनता र कानुनविहीनताको अवस्था सृजना हुन सक्ने जोखिम उत्पन्न हुनुका साथै भविष्यमा समेत यस्ता प्रकृतिका विध्वंसात्मक र गैह्रकानूनी गतिविधि हुन सक्ने जोखिम तथा चुनौतीलाई मध्यनजर गरी भदौ २४ गतेको विध्वंसात्मक कार्यमा संलग्न व्यक्ति एवम् समूहको पहिचान गरी यथाशिघ्र कानूनी कारवाहीको दायरामा ल्याउन अति आवश्यक देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्न सहयोग पुर्याउन अपिल समेत गरेको छ । विध्वंस तथा ताण्डप र लुटपाट तथा आगजनी गर्ने ब्यक्तिको पहिचान गर्नुपर्ने भएकोले आफुसँग भएका जानकारी, सूचना, तथ्य प्रमाण र भिडियो फुटेज लगायतका सामग्री भए जिल्ला प्रशासनलाई उपलब्ध गराइदिनु हुन आग्रह छ,’ सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

प्रशासनले प्रमुख जिल्ला अधिकारीको मोबाइल र ह्वाट्सएप नम्बरमा ९८५८०२७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८०२०१८८ र ९८५८०७०१८८ मा खवर गरिदिन अपिल समेत गरेको छ ।

ADVERTISEMENT
Share176Tweet104SendShare
Previous Post

बाँकेका सुधारगृह र कारागारबाट भागेका २८५ कैदीबन्दी सम्पर्कविहिन

Next Post

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
Next Post
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

दाङ जिल्ला अदालतद्वारा सेवा सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?