ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्न कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय

News Desk by News Desk
११:१७ बिहान, माघ २४, २०८२
मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्न कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय
446
सेयर
409
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

बाँके माघ २४ गते ।
मधेश आन्दोलनले स्थापित गरेका अधिकार र उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको आवाज संसदसम्म पु¥याउने लक्ष्यका साथ बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय देखिएका छन्। जनमुखी मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहेका राईप्रति मतदाताको भरोसा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारीमा रहँदा जनसेवा र विकास निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका राईले संघीय तहबाट अझ प्रभावकारी रूपमा जनताको मुद्दा उठाउने अठोटसहित आफ्नो बाँकी १५ महिने कार्यकालको परवाह नगरी पदबाट राजीनामा दिएका थिए। स्थानीय तहमा गरेका काम, सरल स्वभाव तथा जनतासँगको नजिकको सम्बन्धका कारण उनीप्रति मतदाताको विश्वास थप मजबुत बन्दै गएको स्थानीयवासीहरू बताउँछन्।चुनावी अभियानअन्तर्गत राई बिहानैदेखि मतदाताको घर–आँगनमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन्। निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा गाउँपालिका–१ का जाफरपुरवा, खडैचा, खाले सन्तलिया, उचे सन्तलिया, उचुवा, दर्जिनपुर्वा, कुडवालगायतका बस्तीहरूमा पुगेर उनले जनताका समस्या, आवश्यकता र सुझावहरू सुन्दै आएका छन्।मतदातासँगको खुला संवाद र सहज पहुँचले उनको चुनावी अभियानलाई थप सशक्त बनाएको देखिन्छ। यस क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थन प्राप्त भइरहेको जनता समाजवादी पार्टी नेपालका नेता रजनरान मगरले जानकारी दिए। उनका अनुसार राईको विगतको कार्यशैली, जनतासँगको घनिष्ठ सम्बन्ध तथा मधेश आन्दोलनका उपलब्धिहरू जोगाउने प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको छ।स्थानीय तहदेखि संघीय तहसम्म जनताको आवाज बुलन्द गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका राईप्रति बढ्दो जनसमर्थनले आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ। जनताको भरोसालाई शक्ति बनाउँदै अघि बढिरहेका राईले आफ्नो चुनावी अभियानलाई अझ तीव्र बनाएका छन्।

ADVERTISEMENT
Share201Tweet102SendShare
Previous Post

शीतलहर र हुस्सुका कारण नेपालगन्जका हवाई उडान प्रभावित

Next Post

आसन्न निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

आसन्न निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बाँकेमा बढ्दो चिसोले जनजीवन प्रभावित, भाइरल फ्लुका बिरामी बढ्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?