ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

उपेन्द्र यादवले तीनसय बढीलाई जसपामा भित्र्याए

News Desk by News Desk
८:१२ बिहान, फाल्गुन १२, २०८२
विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह
395
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके फगुन १२ गते ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् । जसपाले आज बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए । पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन लागेको भन्दै मतदानमा विवेक पुर्याउन आग्रह गरे ।

उनले मुलुकमा लामो समय काँग्रेस एमालेले सरकार चलाएको बताउँदै उनीहरुकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको बताए । पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरुको कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवा पुस्ता रिसाएको बताए । उनले जेनजी आन्दोलनलाई भ्रष्टचार र कुशासनको विद्रोह भएको बताए । एमाले नेतृत्वको सरकारले सामाजिक संजालमा लगाएको प्रतिवन्धका कारण पनि भदौं २३ र २४ गतेको घटना भएको बताए । उनले सरकारले दमन गरेर बच्चाहरुको ज्यान लिएको पनि दावी गरे । उनले केपी शर्मा ओली नेतृत्वको सरकार क्रुरुर हुँदा भदौं २४ को घटना घटेको समेत जिकिर गरे । एमाले र काँग्रेसको संयुक्त सरकारले संसद बचाउन नसकेको बताए । उनले ३५ वर्षदेखि ठूला दलहरुले सरकार चलाएको भन्दै अव भोट माग्न आउँदा किन जिताउने भनेर प्रश्न गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । उनले ठूला दलहरुले मधेशी तथा मुस्लिम समुदायको कुनै पनि हितमा काम नगरेको बताए । उनले संविधानले मधेशी तथा मुस्लिम समुदायको पहिचान स्थापित गरेको उल्लेख गरे । त्यो अधिकार मधेश आन्दोलनबाटै सम्भव भएको पनि जिकिर गरे । आज कुनै पनि मधेशी तथा मुस्लिम समुदायका मानिसहरु शिर निहुराएर हिड्नु पर्ने अवस्था नरहेको समेत उनको भनाई छ । चुनावी सभालाई सम्वोधन गर्दै जसपा नेतृ अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी जसपामात्रै भएको बताईन् । उनले जसपाबाट चुनाव जित्ने र त्यसकै बलमा अहिले अरु पार्टीमा गएर चुनाव लड्नेहरुले धम्की दिने गरेको भन्दै त्यसको निन्दा गरिन् । उनले संघीयता जोगाउन र मधेश मुद्धालाई संरक्षण गर्न छाता चिन्हमा मत हाल्न पनि सबैलाई आग्रह गरिन् ।
उक्त चुनावी सभामा ठूलो संख्यमा यादवले पार्टी प्रवेश गराएका छन् । विभिन्न पार्टी परित्याग गर्दै तीन सय बढीलाई उनले पार्टी प्रवेश गराएका हुन् ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

Next Post

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

कांग्रेसको संकल्प पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति

कांग्रेसको संकल्प पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?