ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँकेका सम्पूर्ण सीमा नाका तीन दिन बन्द हुने

News Desk by News Desk
११:१६ मध्यान्ह, फाल्गुन १४, २०८२
जमुनाह नाका आज रातीदेखी सिल
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले भारतसँग जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको हो ।

प्रशासनका अनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । एम्बुलेन्स, दमकल, दूरसञ्चार, शववाहन, विद्युत् सेवाका सवारीसाधन तथा निर्वाचन आयोगबाट सिफारिस प्राप्त कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त गाडी मात्र सञ्चालनमा रहने जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय सवारीसाधनको प्रवेश नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग समेत समन्वय र सहयोग माग गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

सुरक्षा तथा प्रशासनिक निकायको संयुक्त बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती थप सुदृढ गर्ने निर्णय गरेको छ । अवैध प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकाय प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ ।

निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिसकिएको र शान्तिपूर्ण, मर्यादित तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन प्रशासन दृढ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताएका छन् ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

निर्वाचनको निष्पक्षताका लागि बाँकेमा मदिरा निषेध

Next Post

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड

मताधिकार प्रयोग गर्न भारतबाट स्वदेश फर्किँदै नेपाली, जमुनाह नाकामा आवागमन बढ्यो

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?