ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मताधिकार प्रयोग गर्न भारतबाट स्वदेश फर्किँदै नेपाली, जमुनाह नाकामा आवागमन बढ्यो

News Desk by News Desk
११:०३ मध्यान्ह, फाल्गुन १५, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
388
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली नागरिकहरू मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । बाँकेको सीमावर्ती जमुनाह नाकामा दैनिक रूपमा घर फर्किने नेपालीहरूको आवागमनमा उल्लेखनीय वृद्धि देखिएको छ ।

जमुनाह प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण मल्लका अनुसार निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनले सीमा नाकामा चेकजाँचलाई तीव्र बनाइएको जानकारी दिँदै स्वदेश फर्किने नागरिकहरूको सहज आवागमनका लागि आवश्यक समन्वय गरिएको बताए ।

भारतका मुम्बई, गोवा, पुणे, पञ्जाब, हरियाणा लगायतका स्थानमा मजदुरी गर्दै आएका नेपालीहरू कामबाट समय मिलाएर मतदानमा सहभागी हुन गाउँ फर्किरहेका छन् । उनीहरूमा आफ्नो मतमार्फत देशको भविष्य निर्धारण गर्ने उत्साह देखिन्छ ।

मतदानका लागि स्वदेश फर्किएका दैलेखका रामबहादुर वलीले देशलाई सक्षम, इमानदार तथा जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । “देशमै रोजगारी सिर्जना गर्ने र युवालाई विदेशिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ,” उनले भने । आफ्नो मतको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको वलीको भनाइ छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

निर्वाचन नजिकिँदै जाँदा स्वदेश फर्किने मतदाताको संख्या बढ्नुले लोकतन्त्रप्रतिको विश्वास, नागरिक चेतना र जिम्मेवारीबोध सुदृढ बन्दै गएको संकेत गरेको छ । सीमा क्षेत्रमा अपनाइएको सुरक्षा सतर्कता तथा नागरिकको सक्रिय सहभागिताले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

Next Post

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छ : उम्मेदवार कोइराला

‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 30°C
Wind: 3km/h WNW
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?