ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

News Desk by News Desk
११:१७ मध्यान्ह, फाल्गुन २३, २०८२
महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके फागुन २४ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार, समानता र सशक्तिकरण सुनिश्चित गर्न राज्य, समाज तथा सरोकारवाला सबै पक्षले अझ सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताएका छन्।

११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले महिलाको हक–अधिकारको संरक्षण र प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी तथा महिलाको अधिकारका लागि विभिन्न क्षेत्रमा क्रियाशील सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले महिला अधिकार, लैङ्गिक समानता तथा सशक्तिकरणलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संस्थागत पहल अघि बढाइरहेको छ। प्रदेश सरकारले लैङ्गिकमैत्री नीति निर्माण, महिलामैत्री कार्यक्रम सञ्चालन तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष प्रयास गरिरहेको उनले बताएका छन्।

महिला अधिकार तथा लैङ्गिक समानताको प्रवद्र्धन र महिलाको सशक्तिकरणका उद्देश्यका साथ प्रत्येक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै आएको छ। महिलाहरूले सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा वैज्ञानिक क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको सम्मान गर्दै उनीहरूको क्षमता अभिवृद्धि, प्रविधिमा पहुँच विस्तार, लैङ्गिक विभेद तथा हिंसाको अन्त्य र समान अवसर सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको हो।

सम्बन्धित समाचार

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

Next Post

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?