ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

News Desk by News Desk
११:०३ बिहान, बैशाख २९, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
402
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २९ गते ।
आगामी जेठ २ गते शनिवारका दिन नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लाइफ लाइन जनरल हस्पिटल, परिवर्तन समुह र नेपाल चिकित्सक संघको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

विपी चोकस्थित गुरुद्वारामा हुने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुका सार्थ मधुमेश (सुगरं), उच्च रक्तचाप (प्रेसर), थाइराइड, कोलस्ट्रोल, यूरिक एसिड लगायतको निशुल्क परिक्षण हुने गणपति डेन्टल क्लिनिकका डा. प्रतिक श्रेष्ठले जानकारी दिए । ‘शिविरमा क्यान्सर, थाइराइड, हाडजोर्नी, उच्च रक्तचाप, सुगर, मिर्गौला, पेट, दन्त, आँखा लगायत १० जना विशेषज्ञ चिकित्सकले विरामीको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम छ,’ उनले भने, ‘शिविरमा दिसा, पिसावको निशुल्क जाँच गरि विरामीलाई निशुल्क औषधि वितरण गर्ने कार्यक्रम छ ।’
स्वास्थ्य शिविरमा रक्तदान कार्यक्रम समेत राखिएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विरामीलाई रगत अभाव हुने भएकोले बृहद रक्तदान कार्यक्रम राखिएको डा. श्रेष्ठले जानकारी दिए । उनले शिविरमा आएर फाइदा लिन चुले निम्तोसमेत दिएका छन् । ‘शल्यक्रिया र प्रसुतिका विरामीलाई रगत अभाव भएकोले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम राखेका छौँ,’ उनले भने, ‘रक्तदान कार्यक्रमले नेपालगन्जमा हुने रगत अभाव समस्यालाई केहि हदसम्म न्यूनिकरण गर्ने आशा लिएका छौँ ।’

आर्थिक अभावका कारण अस्पतालमा गएर उपचार गराउन नसक्ने विरामी तथा सर्वसाधारणलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको परिवर्तन समुहका सचिव समेत रहेका शिविर संचालक समितिका संयोजक सौरभ कर्माचार्यले बताए । ‘स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विरामीले सहज तथा निशुल्क रुपमा उपचार पाउन भन्ने शिविरको मुख्य उद्देश्य हो,’ उनले भने ।
उनले नेपालगन्जमा पश्चिम नेपालका विरामी आउने भएकोले समय समयमा रगत अभाव हुने गरेको बताए । ‘रगत अभाव समस्यालाई न्यूनिकरण गर्न रक्तदान कार्यक्रम पनि राखेका छौँ,’ कर्माचार्यले भने ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

ADVERTISEMENT
Share161Tweet101SendShare
Previous Post

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

Next Post

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?