ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

News Desk by News Desk
१:०२ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २१ गते ।
दैनिक तापक्रम बढ्दै जाँदा बाँकेसहित पश्चिम तराई क्षेत्रको जनजीवन प्रभावित हुन थालेको छ। केही दिनअघि भएको वर्षाले क्षणिक राहत दिएको भए पनि पुनः गर्मी बढ्न थालेको छ। हावापानी फिल्ड कार्यालय राँझाका अनुसार बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस मापन गरिएको छ।

तापक्रम निरन्तर बढ्दै जाँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने तथा ‘लु’ (हीट स्ट्रोक) को जोखिम बढ्ने विज्ञहरूले बताएका छन्। यसअघि वर्षा नहुँदा नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो।

चिकित्सकहरूका अनुसार ‘लु’ लाग्दा अत्यधिक थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, वान्ता हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्। त्यसैले गर्मीका बेला विशेष सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन्।

भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेत रिसालले ‘लु’ बाट बच्न सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा हिँडडुल नगर्न तथा हलुका र शरीर ढाक्ने कपडा लगाउन सुझाव दिएका छन्। घरबाहिर निस्कँदा टाउको कपडा, टोपी वा अन्य सामग्रीले राम्रोसँग छोप्न र पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्नुपर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

अत्यावश्यक कामका लागि बाहिर निस्किनुपरे कटनका कपडाले शरीर पूरै ढाक्ने र टाउको सुरक्षित राख्ने व्यवस्था गरेर मात्र निस्किन उनले आग्रह गरेका छन्।

बाँकेमा बढ्दो गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन्। चर्को घामका कारण सहरी क्षेत्रमा समेत मानिसहरूको चहलपहल कम देखिएको छ। स्थानीयवासीहरूले दिउँसोको समयमा घरबाहिर निस्केर काम गर्न निकै कठिन भइरहेको बताएका छन्।

गर्मी मौसममा शरीरमा पानीको कमी हुँदा एलर्जी, डिहाइड्रेसन तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्ने डा. रिसालले बताएका छन्। उनका अनुसार शरीरमा पर्याप्त पानी नहुँदा विषाक्त पदार्थहरू सहज रूपमा बाहिर निस्कन सक्दैनन्, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

ADVERTISEMENT

डा. रिसालले तिर्खा नलागे पनि नियमित रूपमा प्रशस्त पानी पिउन सुझाव दिएका छन्। शरीरमा पानीको कमीले डिहाइड्रेसन हुन सक्ने उल्लेख गर्दै उनले पानीको सट्टा बियर, कफी, सोडा लगायतका पेय पदार्थको अत्यधिक सेवनले झन् स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

Share151Tweet95SendShare
Previous Post

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?