ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

News Desk by News Desk
७:१९ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
395
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके, असार ११ गते ।
बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँ बराबरको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आगामी वर्षका लागि विकासमुखी योजना अघि सारेको हो।

गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको हो। कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ। यस्तै, गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

बजेटअनुसार आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ११ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष पेश गरेका थिए। नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, श्रम तथा रोजगार, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, राजस्व परिचालन तथा योजनाबद्ध विकासलाई विशेष प्राथमिकता दिइएको छ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

गाउँपालिका प्रवक्ता टिकानाथ यादवले गाउँसभामा उपस्थित जनप्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गर्दै समृद्ध जानकी निर्माणका लागि सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव परशुराम उपाध्यायले पारित नीति तथा कार्यक्रम तथा बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

योजना शाखा प्रमुख शोभा पौडेलले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म चालुतर्फ २८ करोड ६० लाख ९ हजार ३८ रुपैयाँ र पुँजीगततर्फ ७ करोड ४९ लाख ९ हजार २६८ रुपैयाँ गरी कुल ३६ करोड ९ लाख १८ हजार ३०६ रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। उनका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै सोही भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ। साथै वडा नं. ३, ४ र ५ मा बर्थिङ सेन्टर सञ्चालनको तयारीसमेत पूरा भएको उनले बताइन्।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित नीति तथा कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जानकारी दिए। कार्यक्रममा गाउँपालिकाका छवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

Share158Tweet99SendShare
Previous Post

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

Next Post

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 0km/h E
Humidity: 97%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?