ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

News Desk by News Desk
७:३० बिहान, असार २८, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, असार २८ गते ।
बाँकेको नरैनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु तथा इमामहरूले समुदायमा कुपोषण न्यूनीकरण र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

‘जीवनका लागि पोषण’ परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले नरैनापुर गाउँपालिका–२ स्थित मदरसा सिराजिया इसरारुल उलूममा आयोजना गरेको पोषण अभिमुखीकरण कार्यक्रममा सहभागी धर्मगुरुले धार्मिक प्रवचन तथा समुदायस्तरीय सचेतनामार्फत पोषणसम्बन्धी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार अभिमुखीकरणमा सन्तुलित आहार, शिशु तथा साना बालबालिकाको उचित खानपान, समुदायमा आधारित कुपोषण रोकथामका उपाय तथा स्वस्थ पोषण व्यवहार प्रवद्र्धनका विषयमा जानकारी गराइएको थियो। पोषण परीक्षणबाट प्राप्त तथ्याङ्क प्रस्तुत गर्दै कुपोषणको जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, स्वास्थ्य सेवामा पहुँच, आवश्यक स्वास्थ्य संस्थामा सिफारिस तथा व्यवस्थापन प्रक्रियाबारे पनि छलफल गरिएको उनले बताए।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले धार्मिक अगुवाको ज्ञान र क्षमता अभिवृद्धि गर्दै उनीहरूमार्फत समुदायमा पोषणसम्बन्धी सही सन्देश पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार बालबालिका तथा जोखिममा रहेका परिवारमा कुपोषण रोकथामसम्बन्धी सचेतना फैलाउन इमाम तथा मौलानाको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कार्यक्रममा समुदायमा पोषणसम्बन्धी सकारात्मक व्यवहार विकास, परिवारलाई पोषणमैत्री अभ्यास अपनाउन प्रेरित गर्ने उपाय तथा धार्मिक अगुवाको भूमिकाबारे पनि छलफल गरिएको थियो।

अभिमुखीकरणमा नरैनापुरका १७ जना मुस्लिम धार्मिक अगुवा (इमाम तथा मौलाना) सहभागी थिए। कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गुलाम गौस हलुवाईले गरेका थिए भने हेलेन केलर इन्टरनेसनल नेपालका फिल्ड अफिसर लिलबहादुर नेपालीले प्राविधिक सहजीकरण गरेका थिए। उद्घाटन पोषण सहजकर्ता अजिता कुमारी गोडियाले गरेकी थिइन् भने परियोजनाबारे बाँके युनेस्को क्लबकी कार्यक्रम संयोजक दृष्टि शाहले जानकारी दिएकी थिइन्।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

Next Post

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?