ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

News Desk by News Desk
१:५२ बिहान, भदौ १, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२/८३ मा सर्प र बिच्छीको टोकाइबाट प्रभावित १२४ जनाले उपचार सेवा लिएका छन्।

उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार उपचार लिनेमध्ये ५५ जना सर्पदंशका बिरामी थिए। तीमध्ये २९ महिला र २६ पुरुष छन्। सर्पदंशका पाँच बिरामीलाई अति विषालु सर्पले टोकेको थियो। उनीहरूलाई समयमै उपचारका लागि केन्द्रमा ल्याइएकाले सफल उपचार गर्न सकिएको पाण्डेले बताए।

यस्तै, गत आर्थिक वर्षमा बिच्छीले टोकेका ६९ जनाले उपचार सेवा लिएका छन्। तीमध्ये ४२ महिला र २७ पुरुष रहेको केन्द्रले जनाएको छ।

वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्ने गरेका छन्। साउनदेखि असोजसम्म सर्पदंशका घटना बढी देखिने गरेको अहेब पाण्डेले बताए। वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सुरक्षित र सुख्खा ठाउँको खोजीमा सर्प घर, गोठ, खेतबारी तथा मानिसको आवतजावत हुने क्षेत्रमा आउने गर्छन्।

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

धान रोपाइँ, घाँस काट्ने, दाउरा संकलन गर्ने तथा खेतबारीमा काम गर्ने क्रममा पनि सर्पदंशको जोखिम बढी हुने गरेको स्थानीयको अनुभव छ। राप्तीसोनारी–८ कचनापुरका स्थानीय भपेन्द्र खत्रीले सर्पले प्रायः मानिसलाई आक्रमण गर्न नभई आत्मरक्षाका क्रममा टोक्ने गरेको बताए।

‘समयमै उपचार केन्द्रमा पु¥याउन सके सर्पदंशबाट ज्यान जोगाउन सकिन्छ भन्ने यहाँका घटनाले देखाएका छन्,’ उनले भने।

स्वास्थ्यकर्मीहरूले सर्पदंशबाट जोगिन राति हिँड्दा टर्च वा बत्ती प्रयोग गर्न, खेतबारी तथा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउन, घरवरिपरि झाडी र फोहोर नराख्न तथा मुसाको नियन्त्रण गर्न सुझाव दिएका छन्। राति सुत्दा झुल प्रयोग गर्न र सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न उनीहरूको आग्रह छ।

ADVERTISEMENT

सर्पले टोकेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय नबिताई सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पु¥याउनुपर्ने अहेब पाण्डेले बताए।

Share154Tweet96SendShare
Previous Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Next Post

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
Next Post
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 30°C
Wind: 3km/h WNW
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?