ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

News Desk by News Desk
२:४८ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १ गते ।
नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले निकै नै कडाई गरेको छ । भारतबाट किनमेल गरेर आउनेको सामान एक एक गरि जाँचबुझ गर्ने र एक सय रुपैयाँभन्दा माथिको बस्तु भए जफत गर्दै आएको छ । तरकारी, खाने तेल र चियो पेय पदार्थ त छिसिक्क ल्याउन दिदैन । तर, सशस्त्र प्रहरीको उक्त कार्य देखावटी भएको प्रमाणित हुन थालेको छ ।

नेपालगन्ज नाकामा डिएसपीको कमाण्डमा सशस्त्र प्रहरीको भन्सार राजस्व गण छ । सहायक नाकालाई लक्षित गरि ठाउँ ठाउँमा प्रहरी निरीक्षकको कमाण्डमा विओपी छन् । हरेक पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीका जवान र हवल्दारहरुले ड्यूटी दिन्छन् । सशस्त्र प्रहरीले अवैध सामान भित्रिन नदिन मोवाइल गस्ती समेत गर्दै आएको छ । यति हुँदाहुँदै जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट भन्सार छली गरि भित्र्याएको सामान नेपालगन्जबाट बरामद हुनुले सशस्त्र प्रहरीको काममा प्रश्न चिन्ह खडा गरेको छ ।दिउँसोमा कडाई गरे पनि रातको समयमा तस्करीका सामान भित्र्याउन सशस्त्र प्रहरीले सहयोग गरिरहेको एक स्थानीयले बताए । ‘सशस्त्र प्रहरीको देखाउने दाँत र खाने दाँत फरक छ । दिउँसोको समयमा कडाई गरेको देखाएर रातको समयमा तस्करीका सामान भित्र्याउन सहयोग गर्दै आएको छ,’ एक स्थानीयले अनलाइन खोजखवरसँग भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विहीवार नेपालगन्ज उपमहानगरपालिका १९ बाट तीन लाख १० हजार र आइतवार नेपालगन्ज १० बाट २ लाख १६ हजार मुल्य बराबरको अवैध सामान बरामद गर्नुले पनि सशस्त्र प्रहरीले तस्करलाई सघाउँदै आएको छ भन्ने पुष्टि गरेको छ ।

बाँके प्रहरीले उक्त मुल्य बराबरको मोवाइलको डिस्प्ले र सुर्तिजन्य पदार्थ, पेय पदार्थ बरामद गर्नुले नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय, प्रहरी चौँकीका इन्चार्जको मिलोमतो छ भन्ने प्रमाणित गरेको छ । ‘दिउँसोको समयमा सर्वसाधारणलाई दुख दिने सुरक्षाकर्मीले रातको समयमा तस्करीको सामान भित्र्याउन सहयोग गर्दै आएका छन्,’ एक प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

नाकामा खटिने सशस्त्र प्रहरीलाई प्रलोभनमा नपर्न र कुनै किसिमको लापरवाही नगर्न सशस्त्र प्रहरीका आइजिपीले कडा निर्देशन दिएका छन् । गृह मन्त्री सुधन गुरुङले पनि नाकामा कडाई गर्न र अवैध सामान भित्रिन नदिन निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नाकामा गोप्य रुपले छड्केसमेत गर्दै आएका छन् ।

तर, नाकामा खटिने सुरक्षाकर्मीले दामको लोभमा परेर तस्करलाई सघाउँदै आएका छन् । ‘सशस्त्र प्रहरीको कडाईले सुइयोसमेत भित्रिन सक्ने अवस्था छैन, तर लाखौँ रुपैयाँको सामान भित्रिनुले सशस्त्र प्रहरीको ‘दिलमा कुछ काला है’ भन्ने प्रमाणित गर्दछ,’ एक स्थानीयले भने ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?