ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

News Desk by News Desk
१२:५० बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ३ गते ।
बाँके राष्ट्रिय निकुञ्जलाई ‘ब्रान्डिङ’ गरी जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने तयारी गरिएको छ। निकुञ्जको प्रचारप्रसारलाई व्यापक बनाउन नेपालगन्ज उपमहानगरपालिकासहित जिल्लाका आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरिने भएको हो।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरिने बताए।

मंगलबार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुञ्जको प्रचारप्रसार गर्ने निर्णय गरेको छ। कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत भएको कँडेलले बताए।

उनका अनुसार निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेका छन्। घाँसेमैदान, कृत्रिम ताल, मचान र वनपथ निर्माण गरिएकाले निकुञ्ज सफारीका लागि तयारी अवस्थामा रहेको उनले बताए।

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

कँडेलका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निकुञ्जमा सफारी गर्ने पर्यटकको संख्या करिब तेब्बरले बढेको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्न नगरपालिका सकारात्मक रहेको बताए। निकुञ्ज कार्यालयसँग सहकार्य गरेर नगरपालिकाले सचेतनामूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै उनले कोहलपुरसँग जोडिएको निकुञ्जको पर्यटन प्रवद्र्धनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि निकुञ्ज कार्यालयसँगै जेडएसएल, इन्रुडेक, सामुदायिक वन उपभोक्ता महासंघलगायतका संघसंस्था पनि क्रियाशील छन्।

ADVERTISEMENT

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ।

निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पैदल मार्ग, हात्ती सफारी, होमस्टे र राप्ती नदीमा जलविहारलगायतका गतिविधिको व्यवस्था गरिएको छ। पर्यटकको बसाइलाई सहज बनाउन नेपालगन्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज आसपासका क्षेत्रमा होमस्टे सञ्चालनमा छन्।

गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले निकुञ्जमा पर्यटकको आवागमन बढेसँगै आसपासका क्षेत्रमा सञ्चालित होटल तथा होमस्टेले समेत लाभ लिन थालेको बताए। उनका अनुसार निकुञ्जको प्रचारप्रसार प्रभावकारी बनाउन सके बाँकेमा पर्यटनको सम्भावना अझ विस्तार गर्न सकिनेछ।

Share149Tweet93SendShare
Previous Post

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

Next Post

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
Next Post
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

रासायनिक मल

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?