ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

News Desk by News Desk
३:५९ बिहान, अशोज १५, २०८३
Auto Draft
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके, असोज १५ गते ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री राहत कोषमा संकलित सहयोग रकमको संकलन, व्यवस्थापन, वितरण तथा खर्चबारे छानबिन गर्न नेकपा एमाले बाँकेले संसदीय समिति गठन गर्न माग गरेको छ।

एमाले बाँकेका प्रमुख उपसचिव तथा संगठन समन्वय संयोजक किशोर थापाले राहत रकमको पारदर्शिता र त्यसको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने भएकाले संसदीय छानबिन समिति गठनको माग गरिएको बताए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष पत्र पठाइएको छ।

एमाले बाँकेले पठाएको पत्रमा बाढीपीडित नागरिकले अपेक्षित रूपमा राहत प्राप्त गर्न नसकेको तथा मृतकका परिवारले समेत आवश्यक राहत र क्रिया खर्च प्राप्त गर्न नसकेको विषयमा प्रश्न उठाइएको छ। राहतका रूपमा संकलित रकमको प्रयोग तथा व्यवस्थापनबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रश्न उठिरहेको पनि पत्रमा उल्लेख छ।

सहयोग रकम दुरुपयोग वा हिनामिना भएको भन्ने विषयमा सार्वजनिक रूपमा प्रश्न उठेकाले त्यसको सत्यतथ्य छानबिन गर्नुपर्ने माग एमाले बाँकेले गरेको छ।

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

थापाले स्वदेश तथा विदेशका व्यक्ति, संस्था र विभिन्न निकायबाट कति रकम प्राप्त भयो, कुन शीर्षकमा कति खर्च भयो र कति रकम बाँकी छ भन्ने विवरण सार्वजनिक हुनुपर्ने बताए।

“राहत रकम कहाँबाट कति आयो, कहाँ र कसरी खर्च भयो भन्ने विषय पारदर्शी हुनुपर्छ,” उनले भने, “नागरिकले उठाएका प्रश्नको तथ्यगत रूपमा जवाफ दिन पनि त्यसको छानबिन आवश्यक छ।”

एमाले बाँकेको पत्रमा बाँकी रहेको रकमको अवस्था र त्यसको प्रयोगबारे समेत स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ। सम्भावित अनियमितताको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्न प्रतिनिधिसभाअन्तर्गत संसदीय छानबिन समिति गठन गर्न सभामुखसमक्ष माग गरिएको पत्रमा उल्लेख छ।

ADVERTISEMENT

प्राकृतिक विपद्पछि स्वदेश तथा विदेशबाट प्राप्त हुने सहयोगको पारदर्शी व्यवस्थापन आवश्यक रहेको भन्दै पत्रमा सरकारको जवाफदेहितामा समेत जोड दिइएको छ। जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेको सन्दर्भमा विपद्पछिको राहत व्यवस्थापन अझ व्यवस्थित र पारदर्शी हुनुपर्ने एमाले बाँकेको भनाइ छ।

Share156Tweet98SendShare
Previous Post

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:05 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.82mbar
UV index: 4
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?