ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

News Desk by News Desk
५:५४ बिहान, अशोज १६, २०८३
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके, असोज १६ गते ।
बाँकेमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी मिलापत्रमार्फत टुंग्याउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन र भदौमा घरेलु हिंसासम्बन्धी १०८ वटा उजुरी परेकामा १०४ वटा मिलापत्रबाट समाधान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले धेरै प्रयास गर्दा पनि मिलापत्र हुन नसकेका उजुरीलाई मात्र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको बताए ।

उनका अनुसार घरेलु हिंसासम्बन्धी उजुरीमा घरपरिवारभित्र हुने विवाद, झैझगडा तथा अन्य किसिमका हिंसाका घटना आउने गरेका छन् । उजुरीको प्रकृति र पीडितको अवस्थाका आधारमा मिलापत्रको प्रक्रिया अघि बढाउने वा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले बताए ।

प्रहरीका अनुसार साउनमा घरेलु हिंसासम्बन्धी ६३ वटा उजुरी परेका थिए । तीमध्ये ६१ वटा मिलापत्रबाट टुंग्याइएको थियो । त्यस्तै, भदौमा ४५ वटा उजुरी परेकामा ४३ वटा मिलापत्रबाट समाधान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

बाँकी उजुरीलाई आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।

लुम्बिनीमा २६१ उजुरी

लुम्बिनी प्रदेशका १२ जिल्लामा भदौ महिनामा घरेलु हिंसासम्बन्धी २६१ वटा उजुरी परेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रदेश प्रहरीका अनुसार तीमध्ये कुटपिटसम्बन्धी १६१, गालीगलौज तथा झैझगडासम्बन्धी ९७ र आर्थिक हिंसासम्बन्धी तीनवटा उजुरी रहेका छन् ।

ADVERTISEMENT

भदौमा परेका घरेलु हिंसाका उजुरीमध्ये ११६ वटा मिलापत्रबाट टुंग्याइएको प्रदेश प्रहरीले जनाएको छ । त्यस्तै, २३ वटा उजुरी अदालत पठाइएको र २२ वटा उजुरी प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

घरेलु हिंसासम्बन्धी उजुरीमा पीडितको अवस्था, घटनाको प्रकृति र कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाउने गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

Share149Tweet93SendShare
Previous Post

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

Next Post

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 67%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?