ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

News Desk by News Desk
२:२१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
नेकपा (एमाले) बाँके जिल्ला कमिटी सदस्य रचना श्रेष्ठले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेबाट अलग भएको घोषणा गरेकी छन्। उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मार्फत राजनीतिक यात्रा अघि बढाउने बताएकी छन्।

श्रेष्ठले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै एमालेको जिल्ला कमिटी सदस्यसहित पार्टीको सम्पूर्ण साधारण सदस्यताबाट अलग हुने निर्णय गरेको बताएकी हुन्।

श्रेष्ठका अनुसार उनी २०५८ सालदेखि एमालेको संगठनात्मक संरचनामा रहेर बाँके जिल्ला कमिटी सदस्यका रूपमा पार्टी संगठन निर्माण र जनताको सेवामा क्रियाशील रहँदै आएकी थिइन्।

पार्टीमा रहँदा बाँकेवासी, अग्रज नेता, सहकर्मी तथा आम कार्यकर्ताबाट प्राप्त स्नेह, विश्वास र सहयोगप्रति उनले आभार व्यक्त गरेकी छन्।

सम्बन्धित समाचार

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

परिवर्तित राष्ट्रिय राजनीतिक परिवेश, मुलुकको वर्तमान अवस्था, सनातन धर्म–संस्कृति, राष्ट्रियताको रक्षा तथा बाँकेको सर्वपक्षीय विकासका विषयमा आफ्ना वैचारिक प्राथमिकता र राजनीतिक दिशाबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस भएको उनले बताएकी छन्।

‘आफ्नो वैचारिक निष्ठा र राष्ट्रिय राजनीतिप्रतिको दृष्टिकोणलाई अझ स्पष्ट र प्रभावकारी बनाउन’ एमालेबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छन्।

अब राप्रपामार्फत राष्ट्रियता, प्रजातन्त्र, सनातन धर्म–संस्कृतिको संवद्र्धन तथा बाँकेको समृद्धिका लागि सक्रिय रहने श्रेष्ठले बताएकी छन्।

ADVERTISEMENT

एमालेमा रहँदा अग्रज नेताहरूबाट प्राप्त मार्गदर्शन र सहकर्मीसँग बिताएका रचनात्मक क्षणहरू सधैं स्मरणीय रहने उनले बताएकी छन्।

राजनीतिमा फरक–फरक बाटो र विचार हुन सक्ने भए पनि देश, जनता र बाँकेको विकासप्रतिको साझा संकल्पमा आफूहरू सहयात्री रहने विश्वास उनले व्यक्त गरेकी छन्।

आफूलाई अहिलेसम्म साथ, सहयोग र मार्गदर्शन गर्ने अग्रज, सहकर्मी तथा बाँकेका जनसमुदायप्रति श्रेष्ठले धन्यवादसमेत व्यक्त गरेकी छन्।

Share152Tweet95SendShare
Previous Post

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:14 am5:57 pm +0545
Feels like: 29°C
Wind: 6km/h SW
Humidity: 74%
Pressure: 1015.58mbar
UV index: 9
FriSatSun
29°C / 21°C
28°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?