ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

जनप्रतिनिधिलाई शुसासन प्रवद्र्धन र शुसासन निती बारे जानकारी

जावेद अन्सारी by जावेद अन्सारी
१२:३६ मध्यान्ह, पुस ६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
जनप्रतिनिधिहरुले स्थानिय तहमा एकलौटी निर्णय या सरसल्लाह विना कार्य गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शुसासन प्रवद्र्धन र शुसासन निती अवस्था र भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । जनप्रतिनिधिहरुले समस्या परेपछि मात्र अरुबाट सरसल्लाह लिने भएको हुनाले समस्या झन झन जटिल हुदै गएको उनिहरुले बताएका छन् ।

सवै जनप्रतिनिधि सबै कुरामा विज्ञ छैनन तसर्थ सम्बन्धित विज्ञ व्यक्तिसंग सरसल्लाह लिन आवश्यक रहेको उनिहरुले भनाई थियो । जनताको गुनासो पनि जनप्रतिनिधिहरुले सुन्दिनुपर्ने उनिहरुले धारणा राखेका थिए । शुसासन प्रवद्र्धनका लागि जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जनप्रतिनिधिहरुले गरेको काम प्रति जनता खुसी रहेको बताउनुभयो ।

जनप्रतिनिधिहरुले गरेको काम प्रति कुनै र कसैसंग पनि मापन नरहेको हुनाले जनप्रतिनिधिको काम बारे गुनासा गर्न उचित नरहेको उहाँले बताउनुभयो ।
नयाँ संरचनामा जनप्रतिनिधिले सोचे जस्तो कार्य गरिरहेको उहाँले बताउनुभयो । अहिले नागरिक कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरे कसैले कसैलाई प्रश्न गरिरहन जरुरी नभएको उहाँले बताउनुभयो ।

विकास निर्माणको कार्यमा उपभोक्ता समिती बाधक रहेको उहाँले जानकारी गराउनुभयो । शुसासन कायम गर्न नागरिकहरुलाई अगाडी सार्दा नागरिकबाटै शुसासन कायम विरुद्ध काम भैरहेको उहाँले बताउनुभयो । निति निर्माणको कार्यन्वयन गर्दा नागरिक, कर्मचारी र जनप्रतिनिधिको भुमिका अपरिहार्य रहेको उहाँले धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

जनप्रतिनिधिलाई जागरुक बनाउन सवै एकजुट हुन आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो । कार्यन्वयन गराउन एकमत हुन जरुरी रहेको छ । शुसासन कायम गर्न सवैको उत्तिकै प्रतिनिधित्व रहेको कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले धारणा राख्नुभयो । कोहलपुर नगरपालिकाको बार्षिक नितिमा शुसासन निती रहे पनि नगरले शुसासन निती नबनाएको उपमेयर चौधरीले भन्नुभयो ।

कुनै पनि कुरा परिवर्तन गर्न धैर्यको जरुरत रहेको उपमेयर चौधरीले भन्नुभयो । स्थानिय तहमा पारदर्शिता ल्याउन हरेक ४÷४ महिनामा शुसासन कायम गर्न प्रयास भैरहेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय सरकारले सुशासनका क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा जनप्रतिनिधिप्रतिको विश्वास जनतामा बढ्न नसकेको बताएका छन । अहिलेसम्म बाँकेका कुनै पनि पालिकाले सुशासन ऐन बनाउन सकेका छैनन् । जस्का कारण सुशासन प्रबर्धनमा प्रभावकारी काम हुन नसकेको सम्बद्ध सरोकारवालाहरुको बुझाई छ । सूचना अधिकारी राख्दैमा सुशासन र जवाफदेहिता कायम नहुने भन्दै सहभागी वक्ताहरुले सुशासन ऐन बनाएर हरेक कुराको पारदर्शीता जरुरी रहेको औल्याउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, कोहलपुर नगरपालिकाका उपमेयर सन्जुकुमार थारु, खजुरा गाउँपालिका, बैजनाथ र डुडुवा गाउँपालिकाका उपाध्यक्षहरुले समेत सुशासन प्रबर्धनमा प्रतिबद्धता जनाउनुभयो । परस्परिक जवाफदेहिता परियोजना कार्यक्रम अन्तरगत शुसासन प्रवद्र्धन र शुसासन निती निर्माणमा स्थानिय तहको अवस्था र भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको थियो भने सहकार्य युएसएआईडी, एफएचआई ३६० र जिल्ला सम्मन्वय समिति बाँकेले गरेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जाडोलाई मध्यनजर गर्दै सामुदायिक प्रहरीको आयोजनामा आगो ताप्ने कार्यक्रम

Next Post

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरज बहादुर सकुशल अपहरण मुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरज बहादुर सकुशल अपहरण मुक्त

गाउँपालिकाका उपाध्यक्ष खत्रीमाथि सांघातिक हमलाप्रति बाँकेका स्थानीय उपप्रमुखहरुको ध्यानाकषर्ण

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?