ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डोटीमा प्रहरीद्वारा भत्काइयो अठासी छाउगोठ

News Desk by News Desk
३:२० बिहान, माघ ५, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

डोटी माघ ५ गते । डोटीमा पुस २६ गते देखि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले तिब्रता पाए संगै शनिबार सम्म अठासी वटा छाउपडी गोठ भत्काईएका छन् ।

बडीकेदार गाउँपालिकाको वडा नम्बर ३ सिन्दुरेपानी बाट सुरु भएको अभियानले सोही गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका ७१ वटा गोठहरु भत्काईएका छन् । त्यसै गरि जिल्लाका अन्य स्थानिय तह जोरायल गाउँपालिकामा ३ वटा र पुर्विचौकी गाउँपालिकामा १४ वटा छाउगोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलीप सिं देउवाले जानकारी दिए ।

गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन प्रहरी टोलीलाई पनि परिचालन गरिएको हो । प्रहरी उपरिक्षक देउवाले भने ‘डोटीमा जति गोठ भत्काइए प्रहरी प्रशासनले जबरजस्ती रुपमा नभई स्थानिय सरकारसंग समन्वय गरि स्थानियलाई सम्झाई बुझाई गरि उनिहरुकै सहभागिता, सहयोग र रोहबरमा भत्काईएको हो स्थानियले पूर्ण रुपमा सहयोग गरिरहेका छन्’ जिल्लामा तिब्र रुपमा संचालन भइरहेको गोठ भत्काउने अभियानलाई सबैले सहयोग गर्नुपर्ने समेत प्रहरी उपरिक्षक देउवाले बताए ।

गोठ भत्काउने अभियानमा स्थानीय बासीन्दा, जनप्रतिनिधि, प्रहरी प्रशासन, महिला संजालको सहभागिता रहेको छ । जिल्लामा रहेका छाउगोठ भत्काउने अभियान सफल पार्न स्थानीय तहसंग समन्वय सहकार्य गर्नुका साथै आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले पौडेलले बताए । उनल भने ‘छाउगोठ कहाँ कति छन भनेर सूचना लिएर भत्काउन स्थानियको रोहबरमा प्रहरी खटाएका छौँ अब छाउगोठ बनाउन पाईन्न् ।’ डोटीलाई छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको समेत प्रजिअ पौडेलले बताए ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सुदूरपश्चिममा महिला रजस्वला भएको समयमा अथार्त छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देबी देउता रिसाउछन भन्ने अन्ध विश्वासका साथ महिनावारी अर्थात छाउ भएकी महिलाका लागि पाँच दिनसम्म घरभन्दा बाहिर बस्नको लागि छुट्टै कटेरो बनाउने चलन रहेको छ त्यहीं कटेरो वा गोठलाई छाउपडी गोठ भनिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद २ जनालाई पक्राउ

Next Post

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रबि लामीछानेले पाए सफाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रबि लामीछानेले पाए सफाई

लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

राजपा पार्टी सहित ३ दल ले बाँकेमा मनाएँ बलिदानी दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?