ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बुवालाई अपहरण गरेर छोरोले गरे सम्पत्ति कब्जा

News Desk by News Desk
८:३७ बिहान, माघ ८, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
नेपालगन्जमा एक जना आफ्नै बुवालाई अपहरण गरेर बुवाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा गराएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ कोरियनपुर बस्ने महेन्द्र बहादुर विसीलाई आफ्नै कान्छो छोरा हिमेन्द्र विसीले अपहरणसैलीमा लगि भएको सारा सम्पत्ति आफ्नो नाममा गराएका हुन् ।

आफुसंग भएको सम्पत्ति पहिले नै उनिहरुकै नाममा गराउँदा पनि अरु सम्पत्ति हडप्नाको लागि विभिन्न किसिमको प्रलोभन, धम्की, गाली गलोज लगायत मानसिक यातना दिइ नमान्दा आफुलाई अपहरण गरि रियाव सेन्टरमा लगेर जवरजस्ती सम्पत्ति आफ्नो नाममा गराएको उहाँले बताउनुभयो । सम्पत्ति आफनो नाममा गराउन कै लागि हरेक किसिमको यातना दिएको महेन्द्र बहादुर विसीले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।

२०७५ साल असोज २७ गतेका दिन छोरा हिमेन्द्र विसी र उसको दुई÷तिन जना साथीहरु आएर मेरो इच्छा विपरित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित सामना पुर्नस्थापना केन्द्रमा लगि बुझाएको उहाँले जानकारी गराउनुभयो ।
पुर्नस्थापना केन्द्रमा लगि त्यहाँका मानिसले विना कारण थरि थरिको औषधी खुवाउने र बेहोस गराउने गरेको उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

नेपालगन्ज मेडिकल कलेजमा औषधी दिन मन नगरेपछि कोहलपुरमा लगि त्यहाँ किनेको औषधी हातखुट्टा समातेर खुवाउने गरेको उहाँले आरोप लगाउनुभयो । उक्त औषधी सेवन गरेपछि लठ्याउने गरेको उहाँले बताउनुभयो । ४ महिना ११ दिन पछि जव डिमागले काम गर्न छोडेपछि मालपोतमा लगि खुरुखुरु सहिछाप नगरे पुन थुनामा हाल्ने धम्की दिएपछि अरुको साहारामा हात समातेर जवरजस्ती सहिछाप गराएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

छोरा हिमेन्द्रले सहिछाप गरेर घरमा ल्याएपछि मेरो कोठामा रहेको चेकबुक, पेन्सन पट्टा तथा जग्गा धनी प्रमाणपत्र समेत नरहेको र सोधपुछ गरेपछि केही सामान फिर्ता दिएको उहाँले बताउनुभयो । त्यसपछि बैंकमा पनि बुझन जाँदा मेरो नक्कली सहिछाप गरि पेन्सन आएको रकम समेत निकालेको उहाँले जानकारी गराउनुभयो । छोरा हिमेन्द्रले अव घरमा बस्ने कुनै अधिकार छैन जहाँ गए जानु यो घर मेरो पुरै भैसकेको भनेर जानकारी समेत गराएको उहाँले भन्नुभयो ।
महेन्द्रले आफुलाई बेघर तुल्याई मेरो श्रीसम्पत्ति समेत आफ्नो नाममा गराएको हुनाले आफुलाई सो मेरो नाममा रहेको श्रीसम्पत्ति फिर्ता गरि पाउँ भनेर सम्बन्धि न्याय दिने निकायसमक्ष दौडधुप गरिरहेको उहाँले बताउनुभयो । न्यायको लागि जहाँ गएपनि पावरको आडमा कोही कसैले मेरो साथ सहयोग नगरेको उहाँले बताउनुभयो ।

न्यायको लागि जिल्ला प्रहरी धाउँदा पनि प्रहरी प्रशासनको साथ नमिलेको उहाँले बताउनुभयो । जहाँ गएपनि आफ्नो मान्छे बनाई हाल्ने र उल्टै धम्की दिने गरेको उहाँले बताउनुभयो । महेन्द्रले आफ्नो नामको जग्गा छोरा छोरीलाई उनिहरुको हिस्सा दिँदा पनि मेरो हिंसा मेरो मन्जुरी विना कान्छो छोरा लगायत उसका ससुरालीको सहयोगमा मलाई अन्याय गरेको उहाँले पत्रकार सम्मेलन गरि आरोप लगाउनुभएको छ ।

ADVERTISEMENT

महेन्द्रको पहिलेको श्रीमतिको मृत्युपछि आफ्नो हेरचाहको लागि अर्को विवाह गर्दा पनि छोराछोरीको मिलोमतोमा श्रीमतिलाई घरबाट निकाला गरेको उहाँले बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहले करिव ४÷५ पटक बुवा छोरालाई राखी सहमति गराई पठाएको जानकारी गराउनुभयो । उहाँले दुवैको सहमतिमा छलफल गराई संगै बस्ने सहमतिमा उनिहरुलाई घर पठाएको जानकारी गराउनुभयो ।

यता छोरा हिमेन्द्रले भने बुवा महेन्द्र विरामी भएको कारण पुर्नस्थापना केन्द्रमा पठाएको डिएसपी सिंह समक्ष जानकारी गराउनुभएको थियो । यस्तै छोरा हिमेन्द्रले पारिवारिक सहमतिमा सम्पत्ति बाँडफाँड गरिएको जानकारी गराउनुभयो । बुवालाई सन्चो नभएपछि उपचारका लागि कोहलपुरमा चेकजाँच गराएर औषधी खुवाएको अन्यथा केही नभएको उहाँले धारणा राख्नुभयो ।

सबै छोराछोरीको सहमतिका आधारमा बुवाको सम्पत्ति र आफ्नो नाममा रहेको सम्पत्ति बाँडफाँड गरिएको उहाँले बताउनुभयो । बुवा महेन्द्रले घरि घरि विवाह गर्ने र सम्पत्ति जताजतै बाँडिने गरेको हुनाले पारिवारिक सहमतिमा बाँडफाँड गरिएको छोरा हिमेन्द्रले बताउनुभयो ।

Share148Tweet92SendShare
Previous Post

व्यवसायीको समस्या नजिकबाट केलाउने छु: सदस्यका उम्मेद्वार अन्सारी

Next Post

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
Next Post

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते

मधुमेह बिरामीका लागि नेपालगञ्जमा ४ दिने स्वस्थ्य शिविर

उद्योगपति बिनोद चौधरीको सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट-२०२० हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?