ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

अहिलेको अवस्थामा बिकासे योजना छोडेर सिमा रक्षाका लागि लाग्नु पर्ने “पुर्व समाजवादीका नेता यादब “

जावेद अन्सारी by जावेद अन्सारी
१०:२७ बिहान, जेष्ठ ६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके जेठ ६ गते ।
नेपाली सेनालाई आधुनिक हातहतियार सहित सुसज्जित गर्न जरुरी छ।आफ्नो सिमाना रक्षा को निम्ति बिस्वस्तरिए शक्ति सन्तुलन को आधारमा टयांक,फाईटर जहाज,प्रमाणु बम सहित को आधुनिक हतियार सरकारले उपलब्ध गराउन सक्दैन भने बिगठन गरेहुन्छ भन्दै पुर्व समाजवादीका नेता श्रवण यादब आक्रोशित भएका छन् ।

उनले निर्हिय सेना को कुनै काम छैन।केही महत्त्वपूर्ण बिकास योजना बाहेक का सबै योजना रद्द गरेर सिमा रक्षाको लागि हतियार तत्काल किन्नुपर्छ भनेका छन् उनले सरकारले इच्छाशक्ति देखाओश आमनेपाली दाजुभाइहरु आवश्यक पैसाको ब्यवस्था गर्ने छन।हातहतियार किन्नु को मतलब भारत वा चीन सङ्ग युद्ध नै लडने होइन तर आवश्यक परेको खण्डमा डटेर मुकाबला गर्न सक्ने शक्ति को परम आवश्यक रहेको छ।

कहिले चीनले सागरमाथा हाम्रो भन्ने र सिमाना मिच्ने त कहिले भारत ले बुद्ध नेपाल मा जन्मे भन्ने अनि सिमाना मिच्ने काम गर्दा हजारौं पटक सोच्न बाध्य हुने छन।भारत लाई गाली गरेर समस्या समाधान भएको भए कमनिष्टहरु शिशुकाल देखि नै गर्दै आएका छ्न भन्दै देश प्रती चिन्ता व्यक्त गरेका छन् । उनले देशमा इमानदार नेता र सेनालाई आधुनिक हतियार को अतिनै आवश्यक छ।

अहिलेको अवस्था देशभक्त भिम रावल,केपी ओली लगायत हुने भए तर राजनीतिक काल देखि नै अपुरो नक्सा छातीमा लगाएर आफू लगायत कयौ नेपाली उमेर गई सकेको बताए । जब भयो राती अनि बुढि ताती जस्तो नाटक गर्नेहरु एक पनि देशभक्त छैनन त्यसैले यी नेता माथी बिश्वास गर्नु नै हाम्रो मुर्खता हुनेछ? भन्दै भ्रष्टाचारमा लिप्त भ्रष्ट नेताहरु लगायत सबै खदार सुब्बालगायत सचीव सम्म को सम्पती छानबिन गर्न पनि जरुरी छ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

केपी ओली लगायत नेकपा का नेताहरु यतिनै देशभक्त छ्न भने किन डा.बाबुराम जस्तो खुलेर सम्पती को छानबिन गरौ भन्न सकिरहेका छैन। बहुमतिय सरकार किन छानबिन गर्न सकिरहेको छैन?के कारण होला? को ले रोकेको छ र?कसलाई बचाउन खोजेका हुन?बुज्नु पर्ने कुरा होईन र?भन्दै प्रश्न गरिरहेका छन् ।


उनले म फेरि भन्न चाहन्छु कि यदि आधुनिक हातहतियार सहित नेपाली सेनालाई सुसज्जित गर्न सकेनौ भने पुर्ब लोकप्रिय राजा बिरेन्द्र शाह को रक्षा गर्न नसकेको सेना भारत तथा चीन जस्तो बिश्वका शक्तिशाली देशहरु बाट सिमाना को रक्षा गर्छ भन्नू चिडिया पहाड उठाने चली है भन्ने उखान जस्तै हुन्छ भन्दै सामाजिक संजाल मार्फत आफ्नो आक्रोश व्यक्त गर्दै अहिलेको सरकारलाई आफ्नो भुमी फिर्ता ल्याउन अहोरात्र खटी हतियार सहित सुरक्षाकर्मी परिचालन गर्नु पर्ने धारणा राखेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

विश्वभर ४८ लाख ९० हजार संक्रमित, ३ लाख २० हजारको मृ`त्यु

Next Post

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले उच्च शिक्षा सम्म पढाउने, तत्काल पौष्टिक आहारको लागि ५० हजार सहयोग

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

नरैनापुरका संक्रमित आँप बगैचामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?