ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पार्टीले निर्णय नगरेसम्म एमसीसी संसदबाट पारित हुँदैनः देबेन्द्र पौडेल

जावेद अन्सारी by जावेद अन्सारी
३:५९ मध्यान्ह, जेष्ठ २७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २७ गते ।
सत्तारुढ नेकपाका नेता देबेन्द्र पौडेलले पार्टीले आधिकारिक निर्णय नगरेसम्म संसदबाट एमसीसी पारित हुन नसक्ने बताएका छन्।

उनले आजको संचिवालय बैठकमा एमसीसी, नयाँ नक्सामा समावेश गरिएका लिम्पियाधुरा, लिपुलक र कालापानी र संविधान संशोधनका विषयमा छलफल हुने बताउँदै संसदबाट एमसीसी पारित नहुने दाबी गरेका हुन् ।

नेता पौडेलले संसदमा लामो समयदेखि रहेको एमसीसी परियोजनाका विषयमा पार्टीले पारित गर्न के के बुँदाहरुमा परिमार्जन गर्ने र नेताहरुले उठाउदै आएको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्दै आएका छन् ।

उनले राष्ट्रियतासँग जोडिन आएकाले एमसीसीलाई पारित गर्ने या नगर्ने कुराको छिनोफानो गर्नुपर्ने भन्दै नयाँ नक्सालाई संविधान समावेश गराउनका लागि संविधान संशोधनको प्रक्रियालाई कसरी अगाडी बढाउने र भारत सरकारसँग कुन ढंगले वार्ताको प्रक्रिया सुरु गर्ने भन्न विषयलाई चाँडै टुग्याउन आवस्यक भएको धारणा राखेका छन् ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

नेता पौडेलले पार्टीलाई र सरकारलाई कसरी अगाडी लाने भन्ने विषयमा पार्टीका दुई अध्यक्षबिच घनिभूत छलफल हुनुपर्ने भन्दै दुवै अध्यक्षको कार्यशैलीमा केहि फरक पन देखिएकाले बाहिरबाट हेर्दा दुइबिच बेमेल जस्तो देखिएपनि वास्तविकता त्यस्तो नभएकोसमेत दाबी गरे ।

उनले दुई अध्यक्षकोविचमा सहमति नभएसम्म देश,सरकार र पार्टी अगाडी जान नसक्ने भनाई राखे। पौडेलले कोरोना संक्रमण नियन्त्रणको अभियानमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ओझेलमा परेको नभइ उहाँ चिकित्सक नभएकाले कोरोनाको समयमा भूमिका नदेखिएको टिप्पणी गरे ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दाहालले छलफल गरिरहनुभएको र संक्रमण रोक्न सरकार असफल नभई संक्रमित बढेकाले मात्रै यस्तो देखिको उनको भनाइ छ । पौडेलले भने,‘सरकारको अलोचना सकारात्मक छ । बाहिरबाट आएकालाई पनि व्यवस्था गर्नुपर्यो । सरकार प्रयत्नमा छ ।

ADVERTISEMENT

उच्चस्तरिय समितिले कोसिस गर्नुभएको हो र तर, अलि परिपक्क नभएको हो भन्ने देखियो ।

Share148Tweet92SendShare
Previous Post

बाँकेको जानकीमा स्वास्थ्य सामाग्री

Next Post

थप ३२३ जनामा कोरोना, बाँकेका ९

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

थप ३२३ जनामा कोरोना, बाँकेका ९

कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?