ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माघ मिलन कार्यक्रमको समिक्षा बैठक सम्पन्न

News Desk by News Desk
१०:१३ मध्यान्ह, बैशाख ४, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ४ गते ।
थारु कल्याणकारिणी सभा नगर सभा नेपालगञ्जले शनिवार माघ मिलन कार्यक्रमको समिक्षा बैठक तथा आम्दानी र खर्चको सर्बजनिक सुनवाई गरेको छ । थारु कल्याणकारिणी सभा नगर सभा नेपालगञ्जका अध्यक्ष बासमति थारुको अध्यक्षतामा नेपालगञ्जमा एक कार्यक्रमका बिच उक्त सर्बजनिक सुनवाई गरेको हो ।

सभाले २०७६ र २०७७ सालमा नेपालगञ्जमा आयोजना गरेको माघ मिलन कार्यक्रमको एकचोटी सर्बजनिक सुनवाई गरेको नेपालगञ्ज नगरसभा अध्यक्ष बासमति थारुले बताए । कोरोना महामारीका कारण २०७६ सालको माघ मिलन कार्यक्रमको सर्बजनिक सुनवाई ‘समयमा गर्न नसकेको नेपालगञ्ज नगर सभा अध्यक्ष थारुले बताए । सर्बजनिक सुनवाई कार्यक्रममा माघ मिनल कार्यक्रम गर्दा प्रप्ता सहयोगको श्रोत तथा भएको खर्चका प्रतिबेदन नेपालगञ्ज नगर सचिव सम्भु थारुले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका सहभागिले सचिवले प्रस्तुत गरेको प्रतिबेदन माथि छलफल गरी आ आप्mनो सुझाव दिएका थिए । कार्यक्रमको समिक्षा गर्दै थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले माघ मिलन कार्यक्रम एकताको सन्देश दिने भएकाले निरन्तरता दिनुपर्ने बताए । यसले थारु समुदायको पहिचान स्थापित गर्ने थारुको भनाई थियो । थारु कर्मचारी संघ बाँकेका अध्यक्ष जित बहादुर थारुले कार्यक्रमको प्रशंसा गर्दै माघ मिलन कार्यक्रम गर्दा थारु भाषा, संस्कृति संरक्षणमा टेवा पुगेको बताए ।

यस्तै ब्रिनोज कान अस्पताल नेपालगञ्जका कार्यकारी निर्देशक पुरन थारुले नेपागञ्जमा माघ मिलन कार्यक्रम भव्य र सम्भ तरिकाले सम्पन्न हनु आपैmमा गौरबपुर्ण भएको बताए । सहयोग रकमबाट कार्यक्रम सम्पन्न गर्न निकै चुनौती भएकाले आयोजकको प्रशंसा समेत थारुले गनुभयो । यस्तै कार्यक्रमा बोल्दै सहित्यकार सोम डेमन्डौराले माघ पर्बलाई राष्ट्रिय पर्बको रुपमा स्थापित गर्नका लागि माघ मिलन कार्यक्रमले सहयोग पुर्याएको बताए ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

माघ पर्ब थारु इतिहास संग जोडिएकाले यो पर्ब आपैmमा महात्पुर्ण पर्बको रुपमा रहेको डेमन्डौराको भनाई थियो । कार्यक्रममा थारु महिला सभा बाँकेका अध्यक्ष ललिता थारु, थारु पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारु, समाजसेवी दिनेश सिंह थारु लगायत् थारु अगुवा बुद्धिजीबीहरुको सहभागिता थियो । कार्यक्रमका सहभागिले नयाँ बर्ष २०७८ सालको शुभकामना समेत एकआपसमा आदान प्रदान गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सामाज सुधार्न राप्ती सोनारी ५ मा जागे युवा

Next Post

नयाँ बर्षको शुभकामना सङ्गै सुवेदी कल्याण प्रतिष्ठान नेपाल बाँके शाखाको पाँचौ साधारण सभा सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

नयाँ बर्षको शुभकामना सङ्गै सुवेदी कल्याण प्रतिष्ठान नेपाल बाँके शाखाको पाँचौ साधारण सभा सम्पन्न

गाभर लायन पार्क र सम्शेरगन्जमा युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?