ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एमसीसीको विरोधमा वाइसीयलद्धारा नेपालगन्जमा प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
७:४२ मध्यान्ह, फाल्गुन १२, २०७८
संयुक्त लगानीमा जलविद्युत आयोजनाहरु बनाउन नेपाल र भारत सहमत
559
सेयर
482
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
एमसीसीको विरोधमा नेकपा माओवादी निकट वाइसीयल नेपालले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।

देशव्यापी कार्यक्रम अन्तर्गत वाइसीयलले नेपालगन्जको न्यूरोडबाट पुष्पलाल चोकसम्म र्याली प्रदर्शन गर्दै कोणसभामा गरेको हो ।

कोणसभालाई सम्वोधन गर्दै वाइसीयल बाँकेका इन्चार्ज किष्मत अलि शेषले संसदमा टेवल भएको एमसीसी तत्काल खारेज गरिनु पर्ने बताउनुभयो ।

अमेरिकी साम्राज्यवादको विरुद्धमा निरन्तर आन्दोलन जारी राख्ने पनि उहाँको भनाइ छ । उहाँले एमसीसी नेपालको राष्ट्रकोहितमा नभएको समेत जिकीर गर्नुभयो ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

एमसीसी परियोजनाका नाममा नेपालको राष्ट्रिय अखण्डता साट्न नसकिने उहाँको भनाइ छ ।

अन्य दलहरु पनि सडकमा

यस्तै एमसीसीको विरोधमा बाँकेमा अन्य ६ दलिय कम्युनिष्ट पार्टीले पनि जिल्ला प्रशासन कार्यालय अगाडि र वीपी चोकमा प्रदर्शन गरेका छन् । उनीहरुले नारावाजी गर्दै एमसीसी राष्ट्रहितमा नभएको भन्दै खारेज गर्न माग गरेका थिए । ५५ अर्व रुपैयाँको नाममा नेपालको सार्वभौमिकता साट्न नमिल्ने उनीहरुको माग छ ।

यस्तै राप्रपाले पनि नेपालगन्जको वीपी चोकमा प्रर्दशन गरेको छ । एमसीसी खारेजको माग गर्दै राप्रपाले टायर बालेर प्रदर्शन गरेको राप्रपाको सहमहामन्त्री ऋषि देवकोटाले बताउनुभयो । सरकारले एमसीसी संसदबाट पारित गराउन परियोजना टेवल गरेपछि देशभर प्रदेशन भइरहेको छ ।

ADVERTISEMENT

सत्ताधारी दल नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीलगायतका दलहरु एमसीसी खारेजको पक्षमा उभिएका छन् । उनीहरुले एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय समेत गरिसकेका छन् ।

Share270Tweet121SendShare
Previous Post

नेपालगन्जको जमुनाह नाका भोलीदेखि शील

Next Post

काँग्रेस अधिवेशनः मनोनयन दर्ता आज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
काँग्रेस बाँकेको अधिवेशन दुई दिन पर सर्‍यो

काँग्रेस अधिवेशनः मनोनयन दर्ता आज

काँग्रेस अधिवेशनः मनोनयन दर्ता आज

वडा प्रहरीको सक्रियता, साढे तीनलाख बढीको हाँस र कुखुराको मासु बरामद

नेपालगन्जको जमुनाह नाका भोलीदेखि शील

आजदेखि जमुनाह नाका सील, सोमवार विहान ६ बजे खुल्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?