ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दीपक वर्मा चुनावी अभियानमा व्यस्त

News Desk by News Desk
९:२१ बिहान, बैशाख १६, २०७९
दीपक वर्मा चुनावी अभियानमा व्यस्त
577
सेयर
556
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १६ गते ।
नेपालगन्ज उपमहानगरपालिका १८ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका दीपक वर्माले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् ।

अघिल्लो पाँच वर्षको अवधिमा बाँकी रहेका विकास निर्माणका अधुरा कामलाई पूर्णता दिने बाचासहित उनी घरदैलो अभियानमा व्यस्त छन् ।

उनले वडा नम्वर १८ का विभिन्न टोल र वस्तीमा पुगेर मतदातालाई भेटघाट गर्ने, सम्बृद्ध वडा निर्माणका लागि आफुले गरेका कार्यहरुलाई जानकारी गराउनेलगायतका काम मतदातामाझ राख्ने गरेका छन् ।

भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लैजानेगरी आफु अगाडि बढेको उनको भनाइ छ । विकासप्रेमी वडाअध्यक्षकोरुपमा आफ्नो पहिचान बनाएका वर्माले आफ्नो कार्यकालमा थुप्रै विकास निर्माणका कामहरु भएको बताउने गरेका छन् । योवर्ष मात्रै सातवटा सडक निर्माणको काम भएको उनले बताए ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरुको सवालमा पनि प्रभावकारी ढंगबाट आफुले काम गरेको उनको भनाइ छ । वर्माप्रति मतदाताले समेत साथ र समर्थन दिने गरेका छन् । वर्माले जितेमात्रै आफ्नो वडाको विकास हुने अधिकांश मतदाताहरु बताउँछन् ।

ADVERTISEMENT
Share243Tweet139SendShare
Previous Post

प्रशान्त श्रेष्ठलाई मतदाताको साथ समर्थन थपिदै

Next Post

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
Next Post
छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

छोटो समयमै जनमासमा लोकप्रीय बनेका कमरुद्दिन राई को हुन् ?

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता, कार्यकर्तामा उत्साह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 29°C
Wind: 3km/h SE
Humidity: 75%
Pressure: 1016.93mbar
UV index: 3
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?