ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

News Desk by News Desk
१२:०२ मध्यान्ह, मंसिर ११, २०८०
राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल
406
सेयर
374
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बर्दिया मंसिर ११ गते ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज जनमैत्री नभएको बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकालले बताउनुभएको छ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित बाँके र बर्दियाका मध्यवति क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग राष्ट्रिय निकुञ्जले परेको

प्रभावमा संघिय सांसदको भूमिका अन्तरसंवादमा बोल्दै ढकालले उक्त कुरा बताउनु भएको हो।
ढकालले निकुञ्ज ऐनमा जनमैत्री बनाउन बाँकेका १६ जना संघिय सांसदहरुको एउटा संगठन समेत निमार्ण गरिएको बताउनुभयो । उहाँले कानून संशोधन मार्फत जनमैत्री राष्ट्रिय निकुञ्ज निमार्णमा जोड दिने बताउनु भयो।
त्यसै गरी अन्तरसंवाद कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं.३ क प्रदेश सांसद रत्न खत्रीले करेली खोला तटबन्ध गर्नाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा गरिएका बाचा पुरा गर्दै आम नागरिकहरुको घर दैलोमा आएको समेत बताउनुभयो।

खत्रीले उक्त तटबन्ध गर्नाका लागि आवश्यक बजेट विनियोज गरिएको बताउँदै अब यहाँ करेलीका आम नागरिकहरुको संक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभयो। निर्वाचनमा गरेको बाचा बजेट मार्फत सम्बोधन गरिएको बताउदै उक्त योजना कार्यान्वयन गराउने दायित्व स्वयंम स्थानिय जनताकै भएको बताउनु भयो।
अन्तरसंवाद कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका अधिकृत उत्तम चौधरीले निकुञ्जले हाल बन्यजन्तु र मानवीय द्वन्द्व न्यूनीकरण गर्न देखा परेका समस्याहरु र त्यसका निम्ति समाधानमा निमार्ण गरिएका निकुञ्ज ऐनमा भएका व्यवस्था कार्यान्वयन गरिरहेको बताउनुभएको छ।

चौधरीले हाल मानवीय क्षती भएको खण्डमा निुकञ्जबाट १० लाख ५० हजार सम्म क्षति व्यहोने कानूनमा व्यवस्था भएको बताउनुभयो । उक्त राहत प्राप्त गर्न आवश्यक कानूनी प्रक्रियामा सहभागि भने हुनु पर्ने उल्लेख गर्नुभयो।
अन्तरसंवाद कार्यक्रममा स्थानीय गंगा रोकायाले जंगली बन्यजन्तुले घरपालुवा जनावरलाई पारेको क्षतिको क्षतिपूर्ति लिन जटिल कानूनी प्रक्रियाहरु रहेको बताउनुभयो । उहाँले त्यसका निम्ति संघिय सांसदहरको जनतालाई राहतमा आहत हुने हैन राहत नै हुने ऐन कानून निमार्ण वा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

त्यसै गरी सहभागि सुरज गुरुङले चरिचरणका निम्ति समेत केही प्रावधान हुने गरी ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बन्यजन्तुले गरेको क्षतिको परिपुर्ति भन्दा पनि तारबार गर्न आवश्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रमा फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमलले कार्यक्रमको औचित्य माथी प्रकाशन पार्दै उहाँले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुको आधारभूत अधिकारलाई मध्य नजर गर्दै ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभयो।

गौतमले राहत पाउने प्रक्रिया जटिल र लालपुर्जा नभएका किसान तथा समुदायको क्षति भएमा नागरिकहरुले राहत नपाउँदा राज्यले आफ्ना नागरिक माथी दुई खाले व्यवहार गरेको कारण उनीहरुको मानव अधिकार खाद्य आधिकार सम्पति माथीको अधिकार हनन भएको यसमा स्थानीय प्रदेश र संघिय सरकारले उपयुक्त कदम चाली जनताको घाउमा मलम पट्टि लगाउन अनुरोध गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता बाँके बर्दिया निकुञ्ज प्रभावित खाद्य अधिकार समुहका अध्यक्ष खड्क बहादुर रामजालीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।कार्यक्रम करिब ६० जना स्थानीय समुदाय तथा पिडितहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share182Tweet94SendShare
Previous Post

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

Next Post

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
Next Post
हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके द्धारा सवारी जाँचमा तीब्रता

बाँकेमा चालू आर्थिक वर्षमा ५७ दुर्घटनामा २४ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?