ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अन्तरप्रदेश पर्यटकिय मार्ग निर्माणमा निकुञ्जको अवरोध

News Desk by News Desk
९:३० मध्यान्ह, मंसिर २२, २०८०
अन्तरप्रदेश पर्यटकिय मार्ग निर्माणमा निकुञ्जको अवरोध
404
सेयर
403
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके मंसिर २२ गते ।
बाँकेको चपरगौडिबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ ।वि.सं २०१५ देखि नै यस सडकलाई चुनावी नारा बनाएका राजनीतिक दलले यो सडक निर्माण गर्न सडक देखि संसदसम्म विरोध पर्दशन गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज कोहलपुर नगरपालिकाको १२ र १३ वडाले संयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्दै अधिकांश व्यक्तिहरुले निकुञ्जले गरेको अवरोधको विरोध जनाएका थिए ।

करिब एक दर्जन भन्दा बढि बोल्ने स्थानियहरुले निकुञ्जले गरेको व्यवहारलाई लिएर निकै आक्रोस समेत भएका थिए । चपरगौडिदेखि खड्कवार थारुगाउँसम्म ४ खण्डमा विभाजन गरी टेन्डर सम्झौता भएको छ ।
४ वटा निर्माण कम्पनीले चपरगौडिदेखि खड्कवार थारु गाउँसम्म सडक निर्माण गर्न ८ करोड ५० लाखमा सम्झौता भएको कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिनुभएको छ।

उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सबल बनाउन कोहलपुर–चपरगौडी–खडकवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै कोहलपुुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले सेक्टर वन कार्यालयले अनुमति नलिई काम गरेको भन्दै अवरोध गर्छ तर निकुञ्जले भने अनुमति दिँदैन भन्दै आक्रोस पोख्नुभएको थियो।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र सञ्जु कुमारी चौधरीले टेण्डर भएको स्थानसम्म काम गर्ने अनुरोध गर्दै टेन्डर भएको सडकखण्डमा निकुञ्जले अवरोध गरेको भए त्यो गलत भएको जिकिर गरेका छन् ।
टेन्डर पक्रियाबाट छनौट भएका निर्माण व्यवसायीहरुलाई विभिन्न बहानामा काममा अवरोध ल्याउने काम भएको भए सरासर गलत भएको उनीहरुको निष्कर्ष थियो ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

समन्वय र सहकार्य समिति गठन

चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ ।
आज भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
जसमा नेकपा एमालेका क्षेत्रिय संयोजक बलराम भट्टराई, वडा नं. १३ का डम्बर खड्का, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निरक बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका कोहलपुरका सल्लाहाकार चक्र बहादुर केसी, नेकपा एमालेका वडा अध्यक्ष रुपसिंह डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मेन बहादुर देवकोटा, कोहलपुर मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ओम प्रकाश वली, नेकपा एसकी जिल्ला कमिटि सचिवालाय सदस्य नारायणी वली, नेपाली काँग्रेस १२ का वडा सभापति केश कुमारी वली र राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष रुद्रनाथ आचार्य रहेका रहेका छन्

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ

Next Post

नक्कली नियुक्तीपत्र लिएर राष्ट्रिय अनुसन्धानमा जागिर, खाँ पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
Next Post
नक्कली नियुक्तीपत्र लिएर राष्ट्रिय अनुसन्धानमा जागिर, खाँ पक्राउ

नक्कली नियुक्तीपत्र लिएर राष्ट्रिय अनुसन्धानमा जागिर, खाँ पक्राउ

मौरी स्रोत केन्द्रको निर्णय चार वर्षदेखि अलपत्र

मौरी स्रोत केन्द्रको निर्णय चार वर्षदेखि अलपत्र

तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका

तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?