ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मजदुरीका लागि कर्णालीबाट भारत जानेको जमुनाह नाकामा लर्को

News Desk by News Desk
१०:२८ बिहान, मंसिर २४, २०८०
मजदुरीका लागि कर्णालीबाट भारत जानेको जमुनाह नाकामा लर्को
485
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते ।
घरको काम सकेर यतीबेला कर्णालीका विभिन्न ठाउँवाट नागरिकहरु नेपालगन्जको जमुनाह नाका भएर भारततर्फ जान थालेका छन् । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान सुरु गरेका हुन । रास्कोट नगरपालिका वडा नं १ कालिकोटका कमलप्रसाद न्यौपाने मङ्सिरमा गहुँ छर्ने काम सकेर अब मजदुरी गर्न भारततिर जान थालेको बताए ।

स्थानीय लालीघाट बजारमा भेटिनुभएका न्यौपानेले गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्षातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको बताए । उनले असारमा धान रोपेर जान्छौं, दसैंका बेला आउँछौं । कात्तिकमा भित्र्याउने र मङ्सिरमा गहुँ छरेर बालबालिकाको पढाइ खर्च र घरपरिवारको लुगाफाटोका लागि भारत जाने गरेको सुनाए ।

कमलसँगै भारत जाँदै गर्नुभएका हरिप्रसाद सज्यालले पनि स्थानीय सरकारको मनोमानीका कारण सबै रोजगारी गुमेका कारणले वर्षमा दुई सिजन मजदुरीका लागि भारत जाने गरेको बताए । रास्कोट नगरपालिकाले प्रायः बजेट भेला शिविरमा खर्च गर्ने र सडक निर्माणका काममा स्काभेटर प्रयोग गर्ने भएकाले गाउँमा काम गर्ने अवसर नपाएको सज्यालले गुनासो गरे ।

अलि भएका योजनामा पनि उपभोक्ता आफू नजिकका बनाउने र उनीहरुले विभिन्न बहानामा आफ्ना मान्छेलाई मात्र काम गर्ने अवसर दिएका कारणले हामी प्रायः सबै सर्वसाधारण रोजगारीका लागि भारत जानुपरेको नागरिकको गुनासो छ । उता पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका नरहरिनाथ गाउँपालिकालगायत सबै जिल्लाका नागरिक यतिबेला बसमा भरिभराउ भएर भारततर्फ गइरहेका छन् ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले पनि आफूले रोजगारी दिन नसकेर नागरिक भारततर्फ जानुपरेको स्वीकार गरे । उपप्रमुख बरालले नगरमा आफू एक्लो हो, योजना जति नगरप्रमुख र कर्मचारी मिलेर ठेकेदारको जिम्मा लगाउने भएकाले बेरोजगार बढ्दै जाँदा नगरका नागरिकले भारत जानुपरेको सुनाए ।

पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमले आफूले गठन गरेको पलाँता निमार्ण कार्यदल वर्तमान सरकारले विघटन गरेका कारणले उनीसँगै अरु नागरिक पनि बेरोजगार हुँदा भारत जानेको संख्या बढेको बताए । नारामा महत्वाकांक्षी योजना बनाउने स्थानीय सरकारले रोजगारी दिन नसक्दा बेरोजगारीको संख्या बढ्दै गएको छ ।

ADVERTISEMENT
Share216Tweet112SendShare
Previous Post

नेपालगन्ज–१८ मा सडक पूर्वाधारको काम सुरु

Next Post

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिने

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिने

खानेपानी परीक्षणका लागि संस्थानद्धारा नमुना सङ्कलन

खानेपानी परीक्षणका लागि संस्थानद्धारा नमुना सङ्कलन

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 8km/h S
Humidity: 66%
Pressure: 1010.84mbar
UV index: 9
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?