ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमहानगरको नेतृत्वमा दाइजो प्रथाविरुद्ध कार्ययोजना निर्माण

News Desk by News Desk
१०:२१ बिहान, मंसिर २५, २०८०
उपमहानगरको नेतृत्वमा दाइजो प्रथाविरुद्ध कार्ययोजना निर्माण
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २५ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा उपमहानगरभित्र दाइजो प्रथा अन्त्यका लागि सुरु गरिएको अभियान अन्तर्गत दाइजो प्रथा अन्त्य गर्न कार्ययोजना निर्माण गरिएको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहभागी सम्बन्धित विभिन्न सरोकारवालाले संयुक्त रुपमा दाइजो प्रथाविरुद्धको कार्ययोजना निर्माण गरेका हुन् ।

दाइजो प्रथाविरुद्ध सबै क्षेत्र, वर्ग, समुदायका अगुवाले दाइजोले ल्याउने अवस्थाका बारेमा समुदाय स्तरमा जानकारी प्रदान गर्ने तथा हुन नदिन निरुत्साहित गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । सो कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लैंङ्गिक हिंसा हुनुको प्रमुख कारण दाइजो प्रथा नै भएकोले यसको नियन्त्रणका लागि समाजभित्रका प्रत्येक सचेत नागरिकको सक्रियता हुनुपर्ने बताए ।

उनले अहिले समाज जागेको जनाउँदै हिजोको अवस्थाभन्दा अहिले धेरै सुधार हुँदै गएकोले सो रोक्न कानुन कार्यान्वयनमा पनि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । यो समस्यालाई एकैपटक अन्त्य गर्न नसकिने तर निरन्तरको प्रयास र सक्रियताले केही वर्षमा सम्भव हुने मेयर विष्टको भनाइ छ ।

एकैपटक धेरे कानुन बनाइन्छ तर नेतृत्व तहलाई स्वयम् थाहा नहुने अवस्थाले कार्यान्वयनमा समस्या ल्याएको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले समाजलाई शान्तिपूर्ण बनाउन तथा कुनै पनि व्यक्तिमा कुनै प्रकारको विभेद हुन नदिनका लागि प्रहरीले जिरो टोलेरेन्स नीति लिएको बताए । उनले समुदाय अनुसार फरकफरक चलन रहेको भए पनि दाइजोले नकारात्मक अवस्था निर्माण हुने हुँदा समाजका व्यक्तिसँगै घरपरिवार स्वयम् पनि यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । नेपालगन्ज उद्योग वाणिज्य संघ तथा कशौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष नन्दलाल वैैश्यले दाइजो जस्तोे कुप्रथाविरुद्ध सबै अगुवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

नेपालगन्जका उपमेयर कमरुद्दिन राईले मानिसको सोचका कारण यो समस्याको अन्त्य हुन नसकेको बताउनुभयो । उनले ठूला कानुनको कुरा गर्ने गरिएको भए पनि कार्यान्वयन गर्न नसकेको भन्दै समाजमा रहेको यो परिस्थितिलाई ध्यान दिन जरुरी रहेको बताए । मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी र मानवअधिकारकर्मी कमला पन्तले लैंङ्गिक हिंसा तथा दाइजो प्रथाका बारेमा प्रस्तुति राखेका थिए भने नेपालमा विद्यमान कानुनका बारेमा अधिवक्ता विश्वजीत तिवारीले जानकारी दिएका थिए ।

नेपालगन्जमा दाइजो प्रथा अन्त्यका लागि नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा तयार गरिएको कार्ययोजना कार्यान्वयन गरेर दाइजो प्रथा समाप्त गर्न सकिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा शाहीले बताइन् ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

कर्णालीमा समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

Next Post

कालोसूचीमा परे १२ निर्माण कम्पनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
Next Post
कालोसूचीमा परे १२ निर्माण कम्पनी

कालोसूचीमा परे १२ निर्माण कम्पनी

हुलाकी सडकले फेरिँदै जनजीवन

हुलाकी सडकले फेरिँदै जनजीवन

सशस्त्र प्रहरीसँगको सेटिंगमा भित्रिएका अवैध सामान धमाधम बरामद गर्दै प्रहरी, सशस्त्र प्रहरी मुकदर्शक

सशस्त्र प्रहरीसँगको सेटिंगमा भित्रिएका अवैध सामान धमाधम बरामद गर्दै प्रहरी, सशस्त्र प्रहरी मुकदर्शक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?