ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु

News Desk by News Desk
१०:२३ मध्यान्ह, चैत्र ६, २०८०
जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु
382
सेयर
381
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

बाँके चैत ६ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति (जिसस) बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ ।

सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सामुदायिक सहभागितामा काम गर्न समेत आग्रह गर्नुभयो । ‘यो धेरै मानिसहरु आवतजावत गर्ने बाटो हो, बर्खामा डुबान हुने क्षेत्र पनि हो, फुल्टेक्रादेखि अन्य गाउँहरु तथा विभिन्न कार्यालयहरु आउने जाने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो, नगर प्रमुख विष्टले भन्नुभयो, सडक स्तरोन्नतिपछि सबैलाई सहज हुनेछ ।’ नगरमा सडक सञ्जाल विस्तार, स्तरोन्नति र नाला निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख विष्टको भनाई छ ।

सुशान्त निर्माण सेवाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाकी इन्जिनिययर ईश्वरी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार भ्याट पि.एस. बाहेक ४७ लाख ४६ हजार रुपैयाँमा उक्त योजना निर्माण गरिँदैछ । सडक आरसीसी ढलान, अस्फाल्ट पीचसंगै नाला निर्माण कार्य समेत गरिनेछ । निर्माण कम्पनीका प्रोप्राइटर शिवा यादवले निर्धारित मितिमै गुणस्तरीय काम सम्पन्न गरिने बताउनुभयो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

रुखबाट लडेर वडा सदस्यको निधन

Next Post

नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश

नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै संरचना नबनाउन अदालतको आदेश

लुम्बिनीमा कुखुरा पालन परियोजनाको लागि साझेदारी कार्यक्रम शुरु

लुम्बिनीमा कुखुरा पालन परियोजनाको लागि साझेदारी कार्यक्रम शुरु

करारका कर्मचारी कटौती गर्दै ठाकुरबाबा

करारका कर्मचारी कटौती गर्दै ठाकुरबाबा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?