ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

करिव १० लाख रुपैयाँ बराबरको अवैध सामान नेपालगन्ज भन्सार कार्यालयद्वारा नष्ट

लिलाम नहुने अवैध सामान भन्सार कार्यालयद्धारा आगो लगाएर नष्ट

News Desk by News Desk
१२:०८ मध्यान्ह, भदौ ६, २०८१
करिव १० लाख रुपैयाँ बराबरको अवैध सामान नेपालगन्ज भन्सार कार्यालयद्वारा नष्ट
427
सेयर
426
VIEWS
ShareTweetSendShare

बाँके भदौ ६ गते ।
नेपालगन्ज भन्सार कार्यालयले अवैध सामान नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको करिव १० लाख रुपैयाँको पेय पदार्थ, सुर्तीजन्य र अन्य अखाद्य बस्तु नष्ट गरिएको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

ति अवैध सामान आगो लगाएर नष्ट गरिएको बताउँदै उनले लिलाम गर्न नमिल्ने बस्तु विधि र प्रक्रिया पुर्याएर विहिवार नष्ट गरिएको बताए । ‘लिलाम गर्न नमिल्ने अवैध सामान कानुनको मापदण्ड पूरा गरि नष्ट गरिएको छ,’ उनले भने ।

उनले तीन सय ६५ थरिका अवैध सामान नष्ट गरिएको बताए । उनका अनुसार विहिवार नष्ट गरिएको बस्तु मध्ये सवैभन्दा धेरै पेय पदार्थ रहेको छ । सुर्तीजन्य पदार्थ र अन्य अखाद्य बस्तु जलाइए पनि पेय पदार्थका बोत्तलबाट झोल निकालेर बोत्तल विक्रिका लागि राखिएको उनको भनाई छ । ‘पेय पदार्थलाई खन्याएर कवाडीसँग बोत्तल विक्रि गर्छौँ,’ उनले भने ।

जथाभावी फाल्दा सर्वसाधारणले उठाएर लैजाने, बातावरण प्रदुषित हुने र गाड्दा पनि प्लाष्टिकजन्य बस्तु नकुहिने भएकोले आगोले नष्ट गरिएको उनको भनाई छ । ‘जलाउँदा बातावरणमा प्रभाव पर्छ भन्ने थाहा हुँदाहुँदै अर्को विकल्प भएन,’ उनले भने, ‘गाड्नुभन्दा जलाउनु नै उचित लाग्यो ।’ नष्ट गरेको सामान दुई ट्रक भएको भन्सार कार्यालयले जनाएको छ । नष्ट गर्न समितिले ढिलाई गरेका कारण सामान धेरै भएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

ADVERTISEMENT
Share171Tweet107SendShare
Previous Post

साउन महिनामा १४३ जना पक्राउ

Next Post

मधेसमा बिहानैदेखि भारी वर्षा, दिउँसो र राति यी तीन प्रदेशमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
Next Post
यी प्रदेशमा हुनेछ आज भारी वर्षा

मधेसमा बिहानैदेखि भारी वर्षा, दिउँसो र राति यी तीन प्रदेशमा

बाढीले कञ्चनपुरमा डेढ अर्बको क्षति

बाढीले कञ्चनपुरमा डेढ अर्बको क्षति

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले प्रतिवेदन बुझायो

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले प्रतिवेदन बुझायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:10 am6:07 pm +0545
Feels like: 25°C
Wind: 6km/h WNW
Humidity: 92%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
33°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?