ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी

News Desk by News Desk
१२:२० बिहान, बैशाख १७, २०८२
हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी
391
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप प्रदान गर्न सुरु गरेको छ । थाकलको पात र मकैको खोस्टाबाट हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाएर महिलाहरुलाई आयआर्जनमा प्रेरित गर्न तालिम दिन सुरु गरिएको हो ।

गाइभैसीलाई खुवाउन प्रयोग गरिँदै आइएको मकैको खोस्टा र वन जंगलमा पाइने थाकलको पातबाट हस्तकलाका सामाग्री उत्पादन गर्न सिकाइने छ । मंगलवार उक्त तालिमको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गरिन् । ‘स्थानीय स्रोत र साधन, रोजगारी श्रृजनाको प्रमुख आधार’ भन्ने नाराका साथ ३० दिने तालिम सुरु भएको उनले बताइन् ।

प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पात र मकैको खोस्टाबाट विभिन्न प्रकारका हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाएर उनीहरुलाई आयआर्जनतर्फ जोड्न खोजिएको उपाध्यक्ष थारुले बताइन् । स्थानीय महिलाहरुको सीपको आधारमा उत्पादन भएका सामाग्रीहरुको बजारीकरणमा समेत सहजीकरण गरिने उनले बताइन् ।

‘स्थानीय स्रोत र साधनको सदुपयोग गरेर महिला दिदिवहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम राखिएको हो उनले भनिन्–‘तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा लागु गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रालिको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । महिलालाई स्वाबलम्वी र उद्यमी बनाउन राप्तीसोनारी गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले बताइन् । सहभागि महिलाहरुलाई ओम राजश्री मल्टी एग्रो प्रालिले तालिम दिनेछ ।

स्थानीय स्तरमा पाइने रेशाजन्य वनस्पतीमार्फत हाते झोला, टोपी, फुलदानी, टोकरी लगायतका विभिन्न सामाग्रीहरु उत्पादन गर्ने सीप सिकाइने तथा ओम राजश्री मल्टी एग्रो प्रालिले जानकारी दिएको छ ।

ADVERTISEMENT
Share163Tweet95SendShare
Previous Post

सोती घटनाका सबै प्रतिवादीलाई जातीय विभेदमा सफाइ

Next Post

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

जमुनाह नाकामा कडाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?