ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

News Desk by News Desk
११:३४ मध्यान्ह, बैशाख १७, २०८२
शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल
770
सेयर
763
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १८ गते ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की सरुवा भएर केहि दिनमा यहाँबाट विदाई हुँदैछन् । बाँकेमा करिव १४ महिना बसेका एसपी कार्कीले बाँकेबासीको मन जितेर विदाई हुँदैछन् । खरो स्वभावका उनी ब्यवहारमा सरल र जिम्मेवारी बहनमा पक्का भएको उनको ब्यवहारले देखाएको छ ।

बाँके जिल्लामा ७७ जिल्ला सँगै भारतीय नागरिकको समेत बसोबास छ । हिन्दू, मुस्लिम, शिख, इसाई, बुद्धिष्ट लगायत धर्ममा आस्था राख्नेहरु बस्ने जिल्ला पनि हो बाँके । त्यसैले यो जिल्ला धार्मिक रुपमा समेत विविधता भएको जिल्ला हो । विभिन्न धर्ममा आस्था राख्नेहरु बसोबास गर्ने भएकोले यो जिल्लामा बेलाबखत एक अर्को धर्मावलम्वी वीच द्वन्द्व हुने गर्दछ । धार्मिक द्वन्द्वलाई ब्यवस्थापन गर्न नसकेकै कारण कारण सिडिओ र प्रहरी प्रमुखको अवधि नपुग्दै सरुवा हुने गरेको इतिहास पनि छ, भने विवाद र राम्रो काम गर्न नसकेकै कारण पनि अवधि नपुग्दै झोला झम्टी बोकेर जानु परेको घटना पनि छ यहाँ ।

खासगरि सिडिओ र प्रहरी प्रमुख एसपीलाई १२ महिनाका लागि जिल्लामा पठाइन्छ । तर, एसपी कार्की झण्डै १४ महिनापछि बाँकेबाट विदाई हुँदैछन् । उनले बाँकेमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न महत्वूर्ण भूमिका निर्वाह गरे नै भारतबाट हुने अवैध तस्करी, साना हतियार नियन्त्रण र लागु औषध नियन्त्रणमा सफल भएका छन् । हत्या, हिंसामा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका उनी मानव बेचविखान नियन्त्रणमा समेत सक्रिय भए ।

उनी बाँकेमा आउँदा विषम परिस्थिति थियो । हिन्दू र इस्लाम धर्मावलम्वी वीच तनाव भएकै बेला उनी यहाँ आएका हुन् । तत्कालिन एसपीले तनाव ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेपछि एसपी कार्कीलाई बाँकेमा पठाइएको थियो । उनी रातदिन नभनी शान्ति, सुरक्षामा खटिएकै कारण बाँकेबासीले शान्ति र सुरक्षित भएको महशुस गर्न पाएका छन् । ‘कार्की एसपी साव आएदेखि बाँकेमा शान्ति छ । हामीले पनि आफूलाई सुरक्षित भएको महशुस गर्न पाएका छौँ,’ नेपालगन्ज उपमहानगरपालिका ४ का मेराज हल्वाई (हिमालय)ले भने, ‘नगरबासीले आफूलाई सुरक्षित भएको महशुस गर्न पाउनु नै सवैभन्दा ठूलो कुरा हो ।’

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

एसपी कार्की दिनरात नभनी शान्ति, सुरक्षाका लागि फिल्डमा खटिए । आफू मातहतका प्रहरी कर्मचारीले गरेको कामलाई नजिकबाट नियाल्ने र निर्देशन दिए । राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र नराम्रो काम गर्नेलाई कारवाही समेत गरे । जसको फलस्वरुप बाँकेमा शान्ति कायम भएको छ नै यहाँका नागरिक समेत सुरक्षित भएका छन् । ‘बाँकेमा कति बेला के हुन्छ भन्ने निश्चित हुँदैन । एसपी कार्की आएदेखि ढुक्कसँग काम गर्ने र हिड्डुल गर्ने वातावरण बनेको छ,’ नेपालगन्ज २३ का अब्दुल हमिद खानले भने ।

बाँकेमा प्रहरी प्रमुखको रुपमा एसपी रामप्रसाद घर्तीको सरुवा भएको छ । एसपी घर्ती आउने वित्तिकै एसपी कार्की यहाँबाट विदाई भएर जाने छन् । राम्रो काम गरेर जाँदै गरेका एसपी कार्कीलाई बाँकेबासीले सम्झिरहने नेपालगन्ज उपमहानगरपालिका २० का सन्तोष यादवले बताए । ‘यहाँ आउने एसपीले जनतालाई दिने केहि होइन, हामीलाई शान्ति र सुरक्षित भएको महशुस गराए पुग्छ ।

अहिलेको एसपी कार्कीले पनि त्यहि गर्नु भयो । त्यसैले त उहाँलाई बाँकेबासीले सम्झेका छन्,’ उनले भने, ‘अव आउने एसपी सावले पनि कार्कीले जस्तै काम गरेर हामीलाई शान्ति र सुरक्षित भएको महशुस गराउनु हुने छ ।’

ADVERTISEMENT
Share312Tweet191SendShare
Previous Post

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

Next Post

जमुनाह नाकामा कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

जमुनाह नाकामा कडाइ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

बाँके र बर्दियाका मदरसा बिद्यालयको समस्या पहिचान गर्दै लुम्विनी प्रदेश सरकार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?