ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान

News Desk by News Desk
१२:२३ बिहान, बैशाख १७, २०८२
दुर्घटना न्यूनीकरण गर्न सिसी क्यामेरा जडान
422
सेयर
421
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख १७ गते ।
बर्दियामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका प्रवेश गर्ने मुख्यद्वारको रूपमा चिनिएको गुलरिया नेपालगन्ज मुख्य सडकअन्तर्गत भादापुलमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिएको हो ।

सडकमा आवतजावत गर्ने सवारी साधनको नम्बर प्लेट रिड गर्न सक्ने र त्यसको फोटो समेत खिच्न सक्ने किसिमको सिसी क्यामेरा जडान गरिएको हो । उक्त सडकबाट प्रति घण्टा एक सय ८० किलोमिटरको रफतारसम्म सवारी साधन आवतजावत गरेमा त्यसको फोटो र नम्बर समेत सिसी क्यामेराले रिड गर्ने गुलरिया नगरपालिकाले जनाएको छ ।

मङ्गलबार सिसी क्यामेराको उदघाटन गर्दै उक्त सडक खण्डमा सवारी साधनको निगरानी गर्नका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेर बर्दियामानै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

अपराधका विषय वस्तुहरू प्रविधि मैत्रि हुँदै गएपछि अपराध गर्ने शैलि पनि परिवर्तन हुँदै गएकाले अपराध नियन्त्रणमा पनि प्रविधिमैत्री हुँदै जानुपर्ने यस्ता प्रविधिले अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । सडकमा जडान गरिएको सिसी क्यामेराको निगरानी भने जिल्ला प्रहरी कार्यालय बर्दियाबाट हुने छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

विश्वरभरि वार्षिक सडक दुर्घटनामा १३ लाखले ज्यान गुमाउने गरेका छन् भने नेपालमा पनि छ जनाको दरले वार्षिक रूपमा २५ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ भने बढ्दो प्रविधि प्रयोग गर्दै गएमा दुर्घटना न्यूनीकरणमा मदत पुग्ने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार खनालले बताए ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

हस्तकलाका सामाग्री उत्पादन गर्ने सीप सिकाउँदै राप्तीसोनारी

Next Post

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

जमुनाह नाकामा कडाइ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?