ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह नाकामा कडाइ

News Desk by News Desk
११:५३ मध्यान्ह, बैशाख १७, २०८२
जमुनाह नाकामा सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती
486
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १८ गते ।
नेपालगन्ज भन्सार कार्यालयले राजस्व सङ्कलनको निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि जमुनाह नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।

घरायसी उपयोगका नाममा ठुलो परिमाणमा मुख्य नाकाबाटै भएर भारतबाट मालसामान भित्रिन थालेपछि भन्सारको राजश्व सङ्कलन र नेपाल तर्फको व्यापार व्यवसायमा असर पुगेकोले सो रोक्न जमुनाहाको भन्सार यात्रु शाखामा कडाई गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले भारतबाट मालसामान क्यारिङ्ग गर्नेहरुले घरायसी प्रयोगको नाममा राजस्व छलेर दिनभरि सामान ओसारेर नेपालगन्जमा विक्रि गर्ने गरिएको गुनासो आएपछि नाकामा कडाई गरिएको बताए । उनले भन्सार नाकामा कडाई गरिएपछि केही हदसम्म सीमापारीबाट राजस्व छलेर भित्र्याइने कार्यमा कमी आएको पनि बताए ।

यसअघि बाँकोका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय उद्योगी व्यवसायीहरूले भेटेर नाकामा कडाई नहुँदा राजस्व घट्नुका साथै नेपालगन्जको व्यापार पनि सुक्दै गएकोले कडाई गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

सोही आग्रह बमोजिम प्रमुख जिल्ला अधिकारी जोशीले नाकामा कडाई गरेर क्यारिंग गर्नेहरुमाथि निगरानी राखेर अवैध आयात रोक्न भन्सार कार्यालयलाई निर्देशन दिएका थिए ।

उता, अवैध आयात र तस्करी बढेकै कारण नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षहरुमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ मा पनि सुरुवातबाटै निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सो कार्यालयले आठ महिना लक्ष्यको ४६ दशमलब ५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।

ADVERTISEMENT
Share207Tweet116SendShare
Previous Post

शान्ति र सुशासन कायममा एसपी कार्कीको सफलता : बाँकेबासीको मन, मस्तिकसमा बस्न सफल

Next Post

७८३ किलो गाँजासहित दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
७८३ किलो गाँजासहित दुईजना पक्राउ

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

बाँके र बर्दियाका मदरसा बिद्यालयको समस्या पहिचान गर्दै लुम्विनी प्रदेश सरकार

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?