ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज नाकामा कडाई, परिचय खुल्ने कागजात अनिवार्य

News Desk by News Desk
१२:४२ मध्यान्ह, बैशाख २५, २०८२
नेपालगन्ज नाकामा कडाई, परिचय खुल्ने कागजात अनिवार्य
452
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
भारत र पाकिस्तान वीच द्वन्द्व चर्किदै गएपछि नेपालगन्ज नाकामा समेत कडाई गरिएको छ । भारतबाट पाकिस्तानी नागरिक नेपाल छिर्न सक्ने सम्भावनालाई मध्यनजर गरि नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ । परिचय–पत्र भए–नभएको हेर्ने गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि भारतको रुपइडिहास्थित सीमा सशस्त्र बल (एसएसवी) ले परिचय–पत्र अनिवार्य गरेकोमा विहीवारदेखि सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचय–पत्र हेर्न थालेको छ । नेपाल आउनेको परिचय खुल्ने कागजात पहिले पनि हेरिन्थ्यो, तर भारत–पाकिस्तान द्वन्द्वले पाकिस्तानी नागरिक नेपाल प्रवेश गर्न सक्ने खतरालाई मध्यनजर गरि परिचय खुल्ने कागजात अनिवार्य गरिएको छ,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने । सशस्त्र प्रहरी बल नेपालले नेपालगन्ज नाकामा कडाई गरेको छ । भारत र पाकिस्तान वीच द्वन्द्व चर्किदै गएपछि सशस्त्र प्रहरी बलले नेपालगन्ज नाकामा कडाई गरेको हो ।

परिचय–पत्र हेरेर मात्र नेपाल प्रवेश गर्न दिइएको सशस्त्र प्रहरीले जनाएको छ । परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न दिएको एसएसवीले हातहतियार तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन तालिम प्राप्त कुकुर प्रयोग समेत गरेको छ ।
एसएसवीले परिचय–पत्र भएकालाई मात्र नेपाल आउन र जान दिने भएकोले केहि सहज भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

उनले भारत–पाकिस्तान वीचको द्वन्द्व चर्किदै गएपछि नेपालतर्फ आउनेमाथि निगरानी बढाइएको बताए । ‘परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ । परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेरमात्र आउन दिइएको छ,’ उनले भने ।

उनले दुई देशको द्वन्द्वका कारण भारत छाड्ने नेपाली फेला नपरेको बताए । ‘नेपाल आउन र जाने क्रम पहिलेको भन्दा फरक देखिएको छैन । भारत–पाकिस्तानको द्वन्द्व बढ्दै गए आउनेको संख्या बढ्न सक्ने देखिन्छ,’ डिएसपी पातलीे भने ।

ADVERTISEMENT
Share183Tweet112SendShare
Previous Post

बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन

Next Post

आज ७३औँ कानुन दिवस मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
आज ७३औँ कानुन दिवस मनाइँदै

आज ७३औँ कानुन दिवस मनाइँदै

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?