ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी

News Desk by News Desk
९:०१ बिहान, भदौ २९, २०८२
बाँकेमा जलेका कार्यालयबाट सेवा सञ्चालनको तयारी
417
सेयर
416
VIEWS
ShareTweetSendShare

बाँके भदौ २९ गते ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते कार्यालय प्रमुखको बैठक बसी क्षतिग्रस्त कार्यालयले सेवा प्रवाह सूचारु गराउन वातावरण तयार गर्ने निर्णय गरिएको जानकारी दिए । यसैगरी क्षति नपुगेका कार्यालयहरूमा आजदेखि सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जोशीले भने, “क्षतिग्रस्त कार्यालयमा कम्प्युटर लगायत अन्य उपकरण, विद्युत् लगायत जडान गरी छिटो भन्दा छिटो सेवा प्रवाह सुचारु गराउन भनेका छौं ।” उनले जिल्ला प्रशासन लगायत सरकारी कार्यालयमा भएको आगजनीपछि भएको भौतिक क्षतिको मुचुल्का उठाउने काम भइरहेको भन्दै भौतिक क्षति भन्दा पुराना लिखत, कागज प्रमाण जलेका कारण थप समस्या भएको बताए ।

जिल्ला प्रशासनले आइतबारदेखि नयाँ, नागरिकता, प्रतिलिपी र मुद्दाका लागि आउने सेवाग्राहीको काम अघि बढाउने जनाएको छ । त्यसका लागि केन्द्रीय प्रणाली पनि सुचारु हुनुपर्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका अधिकांश सरकारी कार्यालयहरूको आइतबार पनि सेवा प्रवाह बन्द गरिएको छ । जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द हुने जनाएका छन् ।

मुद्दाको तारिख, पेसी लगायतका कामले अदालत आएका सेवाग्राहीलाई सुरक्षाकर्मीले गेटबाटै फर्काइरहेका छन् । मालपोत तथा भूमि सुधार कार्यालय र नापी कार्यालय पनि बन्द अवस्थामा रहेका छन्।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, जिल्ला हुलाक कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिँचाइ कार्यालय ट्राफिक प्रहरी पोस्ट, प्रहरी र सशस्त्र प्रहरीका युनिट, कोहलपुर नगरपालिका, राजश्व कार्यालय कोहलपुर सहित जनप्रतिनिधीका घर र सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

ADVERTISEMENT

यसैगरी नेकपा एमाले, नेपाली काङ्ग्रेसको नेपालगन्जस्थित कार्यालयमा आगजनी र नेकपा माओवादीको कोहलपुरस्थित कार्यालयमा पनि आक्रमण गरिएको छ । नेपालगन्जमा रहेका पुष्पलाल, बिपी कोइराला र सहिद सेतु विकको शालिक पनि तोडफोड गरिएको छ । राजधानीमा भएको जेन्जी प्रदर्शनमा नेपालगन्ज उपमहानगरपालिका वडा १ का शुलभ श्रेष्ठ र आयुष थापाको प्रहरीको गोली लागेर निधन भएकोमा नेपालगन्ज ल्याएर उनको अन्त्येष्टि गरिएको छ ।

Share167Tweet104SendShare
Previous Post

अस्थायी टहरामा नेपालगन्ज उपमहानगरको सेवा

Next Post

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

जेनजीको पत्रकार सम्मेलनमा कुटाकुट

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

बनेपा प्रहरी कार्यालयबाट लुटिएको ७३० राउन्ड गोलीसहित ७ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?