ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती

News Desk by News Desk
१:४१ बिहान, भदौ ३०, २०८२
भारतबाट फर्किने नेपालीलाई नेपालगन्ज नाकामा सास्ती
450
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३० गते ।
यतिबेला भारतबाट फर्किने नेपालीको नेपालगन्ज नाकामा घुइँचो लाग्छ । ओढ्ने, ओछ्याउने र खाना पकाउने भाँडाकुँडासहित स्वदेश फर्किने नेपालीले नेपालगन्जमा सास्ती खेप्न परेको छ । जेन जीको आन्दोलनका कारण बन्द भएको नाका आंशिक रुपमा खुले पनि सशस्त्र प्रहरीले कडाई गर्दा स्वदेश फर्किने नेपालीलाई सास्ती खेप्न परेको हो ।

नाकामा भीडसँगै सुरक्षाकर्मीले कडाई गर्दा लामो लाइनमा बस्नुपर्ने र केरकार गरेको जाजरकोटका दिनेश चलाउनेले बताए । उनले नाकामा खटिएका सुरक्षाकर्मीले भारतीय पाइडिल रिक्सालाई आउन नदिँदा भारी बोक्न परेको बताए । उनले भने, ‘एक त लाइन लामो हुन्छ, त्यसैमा भारी बोक्न पर्दा झनै सास्ती खेप्न परेको छ ।’

भारतको मुम्बईबाट फर्किदै गरेका सुर्खेतका किरण विकले पनि नेपालगन्ज नाकामा सास्ती खेप्न परेको गुनासो गरे । उनले काम गरेर भारतबाट फर्किने नेपालीका लागि छुट्टै लाइनको ब्यवस्था गर्नुपर्ने सुझाव दिए । ‘पाइडिल रिक्सालाई दशगजाभन्दा यता आउन नदिँदा भारी बोकेर आउन परेको छ । नाकामा खटिएका सुरक्षाकर्मीले काम गरेर फर्किने नेपालीका लागि छुट्टै ब्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो देशमा छिर्न पनि गाह्रो छ ।’

नेपाल तर्फका सुरक्षाकर्मीले भारतीयलाई प्रवेशमा कडाई गरेका छन् । नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिएका सुरक्षाकर्मीले भारतीयलाई नाकाबाट फर्काउने गरेका छन् । तर, भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई सहज रुपमा आउजाउ गर्न दिएको छ । ‘भारत आउजाउ गर्न सहज छ, तर नेपालतर्फ आउने भारतीयलाई प्रवेशमा कडाई गरिएको छ,’ किनमेल गरेर फर्किदै गरेका नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरका रामसागर हरिजनले भने ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

भारतबाट फर्किने नेपालीलाई लिन नेपालगन्जका होटल ब्यवसायी र ई–रिक्साहरु नाकामा पुग्ने गरेका छन् । ई–रिक्सा र होटल ब्यवसायीका कारण पनि भारतबाट फर्किने नेपालीले सास्ती ब्यहोर्न परेको छ । ई–रिक्साहरुले नेपालीको सामान खोसाखोस गर्ने र जवरजस्ती सामान आफ्नो रिक्सामा राख्दा झनै सास्ती ब्यहोर्नु परेको सल्यानका विजयी थापाले गुनासो गरे ।

भिडियो पनि हेर्नुहोस्

ADVERTISEMENT
Share181Tweet112SendShare
Previous Post

बनेपा प्रहरी कार्यालयबाट लुटिएको ७३० राउन्ड गोलीसहित ७ जना पक्राउ

Next Post

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बालसुधार गृहमा झडप के कारणले भयो ?

बाँकेका सुधारगृह र कारागारबाट भागेका २८५ कैदीबन्दी सम्पर्कविहिन

विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल

विध्वंसात्मक गतिविधिमा संलग्नको पहिचान गर्दै बाँके प्रशासन : भिडियो फुटेज वा अन्य सूचना दिन अपिल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?