ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नागरिक रातभर सुत्न सक्दैनन्, तर रातभर मजाले सुत्छन् नगर भवन प्रहरी

News Desk by News Desk
१२:३९ मध्यान्ह, अशोज ५, २०८२
नागरिक रातभर सुत्न सक्दैनन्, तर रातभर मजाले सुत्छन् नगर भवन प्रहरी
575
सेयर
574
VIEWS
ShareTweetSendShare

बाँके असोज ५ गते ।
नेपालगन्जमा चोरले आतंक मच्चाएका छन् । चोरहरुले टोलमा चोरीमात्र गर्र्दैनन्, सर्वसाधारणलाई आतंकित बनाउन पर्चा समेत टाँसेर जान्छन् । अहिले सिंगो नेपालगन्ज आतंकित छ । प्रहरीले कुनै चासो नदिएपछि आफ्नो टोल जोगाउन सर्वसाधारण रातभर जाग्राम बस्छन्, रातभर पहरा दिन्छन् । चोरको आतंकबाट नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोक, एकलैनी, सदरलाइन, रानीतलाउ क्षेत्र पनि अछुतो छैन ।

यी क्षेत्रका बासिन्दा रातभर सुत्न सक्दैनन् । चोरको विगविगी बढेपछि आफू र आफ्नो टोलबासीको धनसम्पत्ति जोगाउन रातभर पहरा दिन्छन् । यी ठाउँका सर्वसाधारणको धन र जनको सुरक्षा गर्न नगर भवनमा प्रहरी युनिट राखिएको छ । उक्त प्रहरी युनिटमा आधा दर्जन प्रहरी कार्यरत छन् । सर्वसाधारण रातभर सुत्न नसक्दा यो युनिटका प्रहरी भने रातभर मजाले सुत्छन् । दिउँसोको समयमा त्रिभुवन चोक, एकलैनी, सदरलाइन, रानीतलाउ क्षेत्रमा ड्यूटी गर्ने त्यस युनिटका प्रहरी बेलुकी ८ बजेपछि बाहिर निस्कदैनन् । ‘सर्वसाधारण रातभर नसकेको बेला दिउँसोको समयमा देखिने प्रहरी रातको समयमा कार्यालयबाट बाहिर निस्कदैनन्,’ नेपालगन्ज उपमहानगरपालिका—३ का वडा अध्यक्ष मोहम्मद अय्यूब सिद्धिकीले भने, ‘सर्वसाधारणलाई आवश्यकता पर्नेबेला प्रहरीले अनुहार देखाउँदैन । दिउँसो ड्यूटी गर्ने प्रहरी रातको समयमा कता लुक्छन् पत्तो हुँदैन ।’

सर्वसाधारणलाई आपत परेको बेला नगर भवन प्रहरी युनिटका इन्चार्ज असई सुनिल शाही टिकटक र फेसबुकमा भिडियो अपलोड गर्नमा ब्यस्त भएको उनको प्रोफाइलबाट प्रष्ट हुन्छ । उनले टिकटक र फेसबुकमा दैनिक तीन–चार वटा भिडियो अपलोड गर्दै आएका छन् ।

उनी फेसबुक र टिकटकमा ब्यस्त मात्र हुँदैनन्, सर्वसाधारणसँग प्रस्तुत हुने शैली पनि उनको भिन्दै छ । राजसी शैलीमा ड्यूटीमा खटिने उनी दिउँसोको समयमा सिंह जस्तै गर्जिन्छन् । ‘दिउँसोको समयमा सिंह जस्तै गर्जिने असई शाही रात पर्ने वित्तिकै दुलोमा लुक्छन् । टोलका सर्वसाधारणलाई के समस्या छ भन्ने समेत बुझ्दैनन्,’ नेपालगन्ज उपमहानगरपालिका—३ का राकेश कनौजियाले भने, ‘रातको समयमा प्रहरीले गस्ती नगर्दा चोरको विगविगी बढेको छ । हामी रातभर सुत्न नपाउँदा प्रहरी भने मजाले सुत्नु दुखद हो ।’

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

ADVERTISEMENT
Share231Tweet144SendShare
Previous Post

आजको मौसम : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

Next Post

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
मुख्य समाचार

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

७:५५ बिहान, फाल्गुन २७, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री
मुख्य समाचार

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

११:१७ मध्यान्ह, फाल्गुन २३, २०८२
झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए
मुख्य समाचार

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

८:१७ बिहान, फाल्गुन २३, २०८२
Next Post
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

नेपालगन्जमा चोरको विगविगी : सरकारी कार्यालयमा पनि चोरी

नेपालगन्जमा चोरको विगविगी : सरकारी कार्यालयमा पनि चोरी

तुलसीपुर उपमहानगरपालिका दमकलविहीन

तुलसीपुर उपमहानगरपालिका दमकलविहीन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?