ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एसपी अंगुर जिसीले सम्हाले जिम्मेवारी, उच्च मनोबलमा काम गर्न निर्देशन

News Desk by News Desk
९:२७ बिहान, अशोज ७, २०८२
एसपी अंगुर जिसीले सम्हाले जिम्मेवारी, उच्च मनोबलमा काम गर्न निर्देशन
656
सेयर
649
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
बाँकेका प्रहरी प्रमुखमा सरुवा भई आएका एसपी अंगुर जिसीले आज पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँको निर्णयअनुसार उनी बाँके सरुवा भएका थिए । अपराध अनुसन्धानमा कार्यरत हुँदै आएका उनले जिल्ला प्रहरी कार्यालयमा पदभार ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहण समारोहअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए । सो क्रममा एसपी जिसीले मुलुकको विषम परिस्थितिमा प्रहरीमाथि आक्रमणसम्म हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्ता चुनौतीपूर्ण घडीमा झन् उच्च मनोबलका साथ नागरिक सेवामा जुट्नुपर्नेमा जोड दिए ।

अपराध अनुसन्धानमा दक्ष अधिकृतको रूपमा परिचित एसपी जिसीले शून्य सहनशीलताको नीति अपनाएर इमानदारीपूर्वक काम गर्न अधिनस्थ प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । साथै, तोडफोड र अराजक गतिविधि बढिरहेको सन्दर्भमा प्रहरीलाई जिम्मेवारीपूर्वक र दृढताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले विशेष बल दिए ।

कसैसँग पक्षपात नगरी निष्पक्ष र पारदर्शी ढंगले कर्तव्य निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । उनले प्रहरी संगठनमा अनुशासन, जवाफदेहिता र इमानदारीलाई प्राथमिकतामा राख्ने बताए । “नागरिकलाई सहयोग गर्ने, पीडितलाई न्याय दिलाउने र अपराधीलाई कानूनी दायरामा ल्याउने हाम्रो पहिलो दायित्व हो,” उनले भने, “यसका लागि सबै प्रहरी अधिकृत र जवानहरू सक्रिय, संवेदनशील र उत्तरदायी बन्नुपर्छ ।”

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

ADVERTISEMENT
Share267Tweet162SendShare
Previous Post

बाँके कारागार : अझै सम्पर्कमा छैनन २५९ कैदीबन्दी

Next Post

नेपालगन्ज उपमहानगरको आगजनीको मुचुल्का : कुल २७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
नेपालगन्ज उपमहानगरको आगजनीको मुचुल्का : कुल २७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति

नेपालगन्ज उपमहानगरको आगजनीको मुचुल्का : कुल २७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

रातिभन्दा दिउँसो धेरै पानी पर्ने

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको साधना गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?